जुसर, विज्ञापन र फिटनेस

जुसर, विज्ञापन र फिटनेस

6 months ago

मनमा नि अनेक कुराहरु खेलिरहन्छन । आज अनौठो कुरो खेल्यो, ‘जुसर’ को हो, फलफूल पेलेर जुस निकाल्ने जुसरको । प्रायः सबैको भान्सामा हुन्छ यो आजभोलि । चिज पनि गज्जबको, भएभरको फलफूल पेल्दिन सक्ने क्षमता भएको, जुस पिउन पनि मज्जा आउने । अनौठो त जुसर होइन, यसको काम नै फलफूल पेलेर जुस बनाउने हो, अनौठो प्रसंग त त्यो जुसर बेच्नलाई टिभीमा फलाक्ने नानाथरीको विज्ञापनको हो ।

फलमा आशा नराख तर कर्म नछोड

फलमा आशा नराख तर कर्म नछोड

7 months ago

वैराग्यलाई सतत याद गर्दा मात्र मानिस आफ्नो स्वरुपमा सधैं बाँचिरहन सक्छ । र जीवन रहँदैं मर्ने कला सिकेर मृत्युलाई साक्षी बनेर हेर्छ, अनि हरेक मृत्युलाई दुःख हैन उत्सवका रुपमा मनाउन सक्छ ।

यस जुनिमा यस्तै भो अर्को जुनिमा ह्यारी होईन हरि भएर नेपालमै जन्मनू है !

यस जुनिमा यस्तै भो अर्को जुनिमा ह्यारी होईन हरि भएर नेपालमै जन्मनू है !

9 months ago

तिमी भूकम्पपीडत मंगली तामाङको घरको मैलो ओछ्यानमा आराम गरिरहँदा हाम्रा नवयुवराजहरु पाँचतारेमा सुसारेसहित सुकिलो ओछ्यानमा क्रिडा गरिरहेछन् ह्यारी !

तिमी जे होइनौं त्यो नदेखाउ, जे छौ त्यो नछोप

तिमी जे होइनौं त्यो नदेखाउ, जे छौ त्यो नछोप

10 months ago

तिमी जे होइनौ त्यो नदेखाउ, जे छौं त्यो नछोप, वास्तविकताको पहिचानमा नै तिम्राे भित्री मन रमाउने छ ।

 फेसबुक लभ

फेसबुक लभ

10 months ago

फेसबुक ईन बक्सबाट सुरु भएको चिनाजानी छोटो समयमै प्रेममा बदलिन पुग्छ । ‘आई लभ यु सो मच राकेश !’ गौंथलीले भावुक भएर लेख्छे । ‘आई लभ यु टु डियर !’ तुरुन्तै जवाफ आउँछ ।

बरु एक्लै हिँड तर गलत साथी नबनाऊ

1 year ago

गौतम बुद्धलाई कसैले सोधे – हामिले कस्तासँग संगत गर्नु पर्छ , भगवन् ? बुद्ध–पुरुषसँग – बुद्धले जवाफ पस्के ।

मिनी, काबुलीवाला र फ्लाइट्स टु नेपाल

मिनी, काबुलीवाला र फ्लाइट्स टु नेपाल

1 year ago

आमा, बाबा आफूले छोडेको बेलाभन्दा बुढाबुढी भइसकेको महसुस भयो उसलाई । भाई बहिनीलाई सम्झ्यो, उनीहरु पनि धेरै ठूला भइसके भन्ने बुझ्यो । देश छोड्ने बेलाका सपना सम्झ्यो । थोरै मात्र सपना पुरा भए, धेरै जहिँका त्यहिँ थिए, समय भने आफ्नै गतिमा दौडिँदै थियो । उसलाई लाग्यो, सपना भन्दा पनि मैले समय गुमाएँ ।

Page 1 of 2
hamropatro

प्रेम र यौन

जानी राखौं : जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जानी राखौं :  जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

जीवनशैली

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।