जुन चीजकाे आगमनले तपाईलाई नोक्सान पार्न सक्छ !

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ । विस्तृतमा


अब ‘सेन्सर’ ले बताउनेछ, खाना ताजा या बासी !

अब ‘सेन्सर’ ले बताउनेछ, खाना ताजा या बासी !

एजेन्सी । खाना बासी हो या होइन, यसको लागि अब तपाइलाई सुँघीराख्नु पर्दैन । अब यो कामको लागि एक सेन्सर प्रयोगमा आउने भएको छ । जुन तपाइको स्मार्टफोनसँग सम्बन्धित हुनेछ ।

१८ वर्षीया छोरीले आफ्नो कुमारीत्व २६ करोडमा बेचेपछि...

१८ वर्षीया छोरीले आफ्नो कुमारीत्व २६ करोडमा बेचेपछि...

एजेन्सी । रोमानियाकी एक १८ वर्षीया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयाँ ९२० लाख पाउन्ड स्ट्रलिङमा बेचेको बताएपछि उनको बाबु–आमाले घर फर्कन प्रतिबन्ध लगाएका छन् । बाबुआमाले त्यस्तो नगर्न दिएको धम्कीको बाबजुद् एलेएक्जान्ड्रा खेफेरेन नाम गरेकी ती युवतीले हङकङका एक व्यापारीलाई आफ्नो कुमारीत्व बेचेकी हुन् ।

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

एजेन्सी । यस पृथ्वीमा रहेका जीवजन्तु, जनाबर तथा मानिसको कुरा गर्दा सबैभन्दा बढि आयु कछुवाको हुने गर्छ । यसै कछुवासँग सम्बन्धित अन्य रोचक तथ्यहरु रहेका छन्, जुन तपाइलाई जानकारी नहुन सक्छ । यसबारे चर्चा गरौं ।

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।

आचार्य बालकृष्णबारे अनौठा कुराहरु

आचार्य बालकृष्णबारे अनौठा कुराहरु

एजेन्सी । आचार्य बालकृष्णलाई शुक्रबार हृदयघात भएसँगै उनी अहिले भारतको ऋषिकेशस्थित एम्स अस्पतालमा उपचारत छन् । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य विश्वकै धनी व्यक्तिमध्येमा आफ्नो नाम राख्न सफल छन् । उनै आचार्यको जन्म सन् १९७२ अगस्ट ४ मा नेपालको स्याङ्जा जिल्लामा भएको थियो ।

अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

एजेन्सी । थाइल्यान्डमा नयाँ कानुन लागु गरिएको छ । उक्त कानुनमा उल्लेख गरिएअनुसार तपाई आफ्नो घरमा बसेर पनि धुम्रपान गर्न सक्नुहुन्न । यदि घरमा धुम्रपान गरेको पाइएमा जेल सजाय हुनेछ ।

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।

दराजमा भेटियो १९ वर्ष पुरानो मोबाइल, ‘स्विच अन’ गर्दा ७० प्रतिशत ब्याट्री

दराजमा भेटियो १९ वर्ष पुरानो मोबाइल, ‘स्विच अन’ गर्दा ७० प्रतिशत ब्याट्री

एजेन्सी । नोकियाको मोबाइल सेट ३३१० पुनः चर्चामा आएको छ । खासमा इंग्ल्यान्डको एलेस्मेरे द्वीपमा बस्दै आएका केभिन मुडीले घरमा १९ वर्ष पूरानो नोकिया ३३१० मोबाइल भेटे ।

यसो गर्दा धनसम्पत्तिको कमी कहिल्यै हुँदैन

यसो गर्दा धनसम्पत्तिको कमी कहिल्यै हुँदैन

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।