गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् । विस्तृतमा


सी अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु कस्ता !

सी अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु कस्ता !

एजेन्सी–सी अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु सम्बन्धलाई धेरै गम्भिरताका साथ लिने गर्छन् ।

मृत्युअघि देखिन्छन् यस्ता १० संकेत, जुन स्वयम् शिवले बताएका थिए

मृत्युअघि देखिन्छन् यस्ता १० संकेत, जुन स्वयम् शिवले बताएका थिए

एजेन्सी । भगवान शिवसंग सम्बन्धित अनेकौ धर्मग्रन्थ प्रचलित छ, सबैभन्दा बढी प्रामाणिक भने शिव पुराण नै मानिने गर्छ।

घट्टे खोलामा सर्पले सर्पलाई निलेपछि... (भिडियो)

घट्टे खोलामा सर्पले सर्पलाई निलेपछि... (भिडियो)

काठमाडौँ । सर्पलाई सर्पले निलेको कहिल्यै देख्नु भएको छ ? यस्तै घटना घटेको छ तारकेश्वर नगरपालिकाको काभ्रस्थलीमा ।

पत्याउनै गाह्रो ! गोरुले दुध दिन थालेपछि...लौ हेर्नुहोस् भिडियो

पत्याउनै गाह्रो ! गोरुले दुध दिन थालेपछि...लौ हेर्नुहोस् भिडियो

हेलम्बु । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।

सम्बन्ध बनाउन महिलाको पहिलो रोजाइ पुरुष हुनेछैनन्...

सम्बन्ध बनाउन महिलाको पहिलो रोजाइ पुरुष हुनेछैनन्...

एजेन्सी । हालसम्म तपाई सोच्नुहुन्थ्यो पुरुषबिना महिला अधुरा छन् । तर, अब यस्तो हुनेछैन । हालै गरिएको एक सर्वेका अनुसार महिलाहरु आजको १० वर्ष पश्चात सन् २०२५–२६ मा पुरुषसँग नभई रोबर्टसँग सम्बन्ध बनाउन बढी रुचाउने छन् ।

बाबा रामदेवः जति चर्चित उति विवादित

बाबा रामदेवः जति चर्चित उति विवादित

एजेन्सी । बाबा रामदेवको चर्चा जति हुन्छ त्यो भन्दा धेरै उनी विवादमा पनि रहेका छन् । योगाका लागि उनी विश्वभर चर्चित छन्

पाण्डवले बनाएका थिए द्रौपदीसँग समय बिताउने अनौठो नियम !

पाण्डवले बनाएका थिए द्रौपदीसँग समय बिताउने अनौठो नियम !

एजेन्सी । शास्त्रमा महाभारतलाई पाँचौं वेद पनि भनिन्छ । यसको रचनाकार महर्षि कृष्णद्वैपायन वेदव्यास हुन् । उक्त ग्रन्थमा कुल एक लाख श्लोक छन् । यहाँ हामी उक्त ग्रन्थबारे केही रोचक जानकारी प्रस्तुत गर्दैछौं ।

कुन पहिला आयोः कुखुरो कि अण्डा ?

कुन पहिला आयोः कुखुरो कि अण्डा ?

एजेन्सी । कुखुरी पहिला आयो कि अण्डा रु यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो । तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरी नै पहिला आएको थियो ।’

दुई ग्रह जहाँ हिराको वर्षा हुन्छ

दुई ग्रह जहाँ हिराको वर्षा हुन्छ

एजेन्सी । धर्तीमा मानिसहरुलाई थाहा छ हिराको मुल्य कति पर्छ । कतिपय मानिसहरुको जीवन त एउटा हिरा किन्नमा नै जीवन सकिन्छ ।

५० वर्षदेखि यो गाउँमा एउटा पनि बच्चा जन्मिएका छैनन्

५० वर्षदेखि यो गाउँमा एउटा पनि बच्चा जन्मिएका छैनन्

कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।