थोत्रा जुता सुँघेर यौन आनन्द लिने आरोपमा पक्राउ

एजेन्सी । एक जना जापानी नागरिकलाई ७० जोर जुत्ता चोरेको आरोपमा पक्राउ गरियो । थोत्रा जुता सुँघेर उनी यौन आनन्द लिने गर्थे । यही प्रयोजनको लागि उनी महिला र पुरुषका जुत्ता चोर्ने गर्थे । विस्तृतमा


बाबुबाजेको सम्पत्ति छोरीलाई !

बाबुबाजेको सम्पत्ति छोरीलाई  !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।

कति छ बाराक ओबामाको सम्पत्ति

कति छ बाराक ओबामाको सम्पत्ति

एजेन्सी । ओबामाको जन्म सन् १९६१ अगस्ट ४ मा हवाईको होनोलुलुमा भएको थियो । उनको पहिलो नाम बाराकको अर्थ अनमोल भन्ने हुन्छ र यो उनको केन्याली पिताको नाम पनि हो । उनले किशोरावस्थामा बास्किन्स–रोबिन्समा काम गरेका थिए त्यसपछि उनलाई आइसक्रिम मन नपर्ने बताँउछन् ।

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।

मृत्युको पहाड

मृत्युको पहाड

एजेन्सी । यसलाई मृत्युको पहाड पनि भनिन्छ । बोलिभियाको दक्षिण–पश्चिम क्षेत्रमा केरो रिको माउन्टेन मानिसलाई खाने पहाडको नामले परिचीत रहेको छ ।

केटा प्रेममा परेको कसरी थाहा पाउने ?

केटा प्रेममा परेको कसरी थाहा पाउने ?

एजेन्सी । केही यस्ता कुराहरु रहेका छन् जसबारे जान्न युवतीहरु ललायित हुन्छन् । प्रेममा परेको मानिसको चालढाल नै फरक हुन्छ । महिला र पुरुष दुवैको व्यवहार प्रेमले परिवर्तन गरिदिन्छ । यहाँ हामी प्रेममा परेका केटाहरूले कस्तो लक्षण देखाउँछन् बताउँदैछौं । युवकको कुरामा आएका परिवर्तनलाई बुझ्न के कस्ता कुरामा ध्या दिने ?

यस्ता घरमा बस्नु सँधै खतरनाक

यस्ता घरमा बस्नु सँधै खतरनाक

एजेन्सी । गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।

यस्तो पनि परम्परा !

यस्तो पनि परम्परा !

एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ अजिब खाले परम्परा चल्दै आइरहेका छन् । एउटा यस्तै देश रहेको छ जसको संस्कृति सुन्नुभयो भने अचम्ममा पर्नुहुनेछ ।

यस्ता छन् स्मरण शक्ति घटाउने केही तत्वहरु

यस्ता छन् स्मरण शक्ति घटाउने केही तत्वहरु

एजेन्सी । मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।

सम्बन्ध टुट्नुका मुख्य कारणहरु

सम्बन्ध टुट्नुका मुख्य कारणहरु

सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् । तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने गर्छन् ।

सुन्दरताको जालमा पारेर पुरुषको हत्या गर्ने एक खतरनाक युवती !

सुन्दरताको जालमा पारेर पुरुषको हत्या गर्ने एक खतरनाक युवती !

एजेन्सी । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् ? सायद धेरै विश्वास गर्न गाह्रो पर्ला ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।