विश्वका ५ अनौठा विद्यालयहरु

एजेन्सी । जब विद्यालय र शिक्षाको कुरा हुन्छ तब मनमा अनेक प्रकारका प्रश्नहरु उठ्न सक्छ । किताबले भरिएको झोला, पढाईको दबाब जस्ता कुराहरु आउँछन् । तर आज हामी विश्वका ५ अनौठा विद्यालयहरुबारे चर्चा गरौँ जुन सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । विस्तृतमा


प्रदूषणले बच्चाहरुको ‘आईक्यू’ सात अङ्कसम्म घटाउन सक्ने !

प्रदूषणले बच्चाहरुको ‘आईक्यू’ सात अङ्कसम्म घटाउन सक्ने !

एजेन्सी । प्रदूषण कतिसम्म खतरनाक हुन्छ भनेर सामान्य मानिसले अन्दाज लगाउन सक्दैनन् । प्रदूषणले बाल मनोविज्ञानमा सिधा असर पुर्याउने देखिएको छ । यसैगरी उनिहरुको दिमागमा नकरात्मक असर पर्ने पनि एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया युनिभर्सिटीले गरेको पछिल्लो अनुसन्धानले उल्लेख गरेको तथ्याङ्कअनुसार प्रदूषणले बच्चाहरुको आईक्यू सात अङ्कसम्म घटाउन सक्नेछ । इन्भाइरोमेन्टल रिसर्च नामक प्रत्रिकामा प्रकाशित उक्त अध्ययन अनुसार प्रदूषित स्थानमा बस्ने महिला गर्भवती हँुदा प्रदूषणले गर्दा त्यसको नकरात्मक असर गर्भमा रहेको बच्चालाई पनि पर्ने उल्लेख गरेको छ ।

जान्नुहोस् कस्तो नाक हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

जान्नुहोस् कस्तो नाक हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

एजेन्सी । कुनै पनि मानिससँगको पहिलो भेटमानै हामी त्यस मानिसको बारेमा र उक्त मानिसका व्यक्तित्वको बारेमा जान्ने कोशिश गर्ने गर्दछौ ।

ड्रग्स तस्करलाई सहयोग गर्ने सुगा प्रहरी नियन्त्रणमा

ड्रग्स तस्करलाई सहयोग गर्ने सुगा प्रहरी नियन्त्रणमा

एजेन्सी । लागु औषध तस्करलाई निरुत्साहित गर्न विश्वभर कडा कानुन बनाइएका छन् ।

महिलाको कानभित्र माउसुली पसेपछि...

महिलाको कानभित्र माउसुली पसेपछि...

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा एक डाक्टरले बिरामीको कानबाट जिउँदो माउसुली निकालेका छन् । महिलाको कानमा विगत दुई दिनदेखि चिलाईरहेको र कानमा एकदम पीडा भएपछि उनी डाक्टरकोमा पुगेकी थिइन् ।

एक यस्ता राजा जसले कारहरु किन्नमै ५ अर्व अमेरिकी डलर खर्च गरे

एक यस्ता राजा जसले कारहरु किन्नमै ५ अर्व अमेरिकी डलर खर्च गरे

विश्वका शक्तिशाली व्यक्तिको सूचीमा पर्ने ब्रुनाईका सुल्तान हसन अल बल्किया मुइज्डिन वादाल्लाहको जीवनशैली आम मानिसहरूको तुलनामा निकै फरक छ । पूर्वसुल्तान अमर अली सैफुद्दिन तृतीय र पेङगिरन अनक ड्यामिटका पहिलो सन्तानका रूपमा सन् १९४६ मा जन्मेका सुल्तान वादाल्लाहको रुचि र रहनसहन सामान्य मानिसको परिकल्पनाभन्दा धेरै माथि छ ।

यसरी उत्तर कोरियाले बनायो खान मिल्ने कपडाहरु

यसरी उत्तर कोरियाले बनायो खान मिल्ने कपडाहरु

एजेन्सी । उत्तर कोरियाबारे केही अजबगजबका कुराहरु बाहिर आइनै रहेका हुन्छन् । पछिल्लो समय केही यस्तै कुरा बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले खाद्यान्न संकटलाई मध्यनजर गर्दै खान मिल्ने कपडा बनाएको छ । उत्तर कोरियाली सरकारले खान मिल्ने कपडाको एक संरचना तयार पारेको हो ।

मरेको बाघको जुगाँ उखेलेपछि..

मरेको बाघको जुगाँ उखेलेपछि..

बर्दिया । बाघको जुँगा उखेल्दा जरिवाना । सुन्दै अचम्म लाग्ने । यो घटना हो गेरुवा गाउँपालिकाको । जिल्लाको गेरुवा गाउँपालिकाका एक व्यक्तिले बाघको जुँगाका कारण पाँच लाख जरिवाना तिर्नुपरेको छ ।

धनी गाउँको कथा

धनी गाउँको कथा

एजेन्सी । चीनको सबैभन्दा धनि गाँऊ जँहाका प्रत्येक मानिसको बैंक खातामा एक लाख डलरभन्दा बढि तर यी सब सुविधा एकचोटी गाँऊ छोडेमा सबै काटिन्छन् ।

रंगभेदको त्यो पिडा-अचानक कसैले मलाई छोयो र सेक्स प्रस्ताव राख्यो

रंगभेदको त्यो पिडा-अचानक कसैले मलाई छोयो र सेक्स प्रस्ताव राख्यो

४७ वर्षकी मोनिका बैलेरिया गाँनकेल्वससँग विश्वविद्यालयका दुईदुईवटा डिग्री छन् । उनी ब्राजिलको राजधानी ब्रासिलियामा कानुनी सल्लाहाकारको रुपमा काम गर्छिन् ।

पुलिसले पनि भेटाउन नसकेका श्रीमान् टिकटकमा भेटिए !

पुलिसले पनि भेटाउन नसकेका श्रीमान् टिकटकमा भेटिए !

एजेन्सी । दक्षिण भारतको तमिल नाडुमा सन् २०१६ देखि आफ्नो पत्नी जया र आफ्नो दुई छोरालाई छोडेर घरबाट निस्केका सुरेश तीन वर्षपछि टिकटकको भिडियोमा भेटिएका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

एजेन्सी । छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग हो । छालालाई सुन्दरताको प्रतिबिम्ब पनि मानिन्छ ।

विचित्र विश्व

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।