विश्वका ५ अनौठा विद्यालयहरु

एजेन्सी । जब विद्यालय र शिक्षाको कुरा हुन्छ तब मनमा अनेक प्रकारका प्रश्नहरु उठ्न सक्छ । किताबले भरिएको झोला, पढाईको दबाब जस्ता कुराहरु आउँछन् । तर आज हामी विश्वका ५ अनौठा विद्यालयहरुबारे चर्चा गरौँ जुन सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । विस्तृतमा


यस्ता घरमा बस्नु सँधै खतरनाक

यस्ता घरमा बस्नु सँधै खतरनाक

एजेन्सी । गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।

यस्तो पनि परम्परा !

यस्तो पनि परम्परा !

एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ अजिब खाले परम्परा चल्दै आइरहेका छन् । एउटा यस्तै देश रहेको छ जसको संस्कृति सुन्नुभयो भने अचम्ममा पर्नुहुनेछ ।

यस्ता छन् स्मरण शक्ति घटाउने केही तत्वहरु

यस्ता छन् स्मरण शक्ति घटाउने केही तत्वहरु

एजेन्सी । मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।

सम्बन्ध टुट्नुका मुख्य कारणहरु

सम्बन्ध टुट्नुका मुख्य कारणहरु

सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् । तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने गर्छन् ।

सुन्दरताको जालमा पारेर पुरुषको हत्या गर्ने एक खतरनाक युवती !

सुन्दरताको जालमा पारेर पुरुषको हत्या गर्ने एक खतरनाक युवती !

एजेन्सी । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् ? सायद धेरै विश्वास गर्न गाह्रो पर्ला ।

'ब्रेकअप पछि केटीहरु सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन्'

'ब्रेकअप पछि केटीहरु सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन्'

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।

आतंकवादी संगठन आइएसआइसलाई थर्कमान पारेकी एक युवती

आतंकवादी संगठन आइएसआइसलाई थर्कमान पारेकी एक युवती

एजेन्सी । एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बिचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो । उनले एक अन्तर्वातामा कसरी सजिलै आइएसका लडाकुलाई मार्न सकिन्छ भनेर खुलाएकी छिन् । ड्यानिस महिला जोएना पलानीले इस्लामिक लडाकुहरुसँग लड्न जादाँका केही घटना बताएकी छिन् ।

विवाह नगर्न यस्ता अजबगजबको बहानाहरु बनाउँछन् युवतीहरु

विवाह नगर्न यस्ता अजबगजबको बहानाहरु बनाउँछन् युवतीहरु

उमेर पुगेपछि घरमा आमाबुबालाई लाग्छ विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर आजकल २० देखि २५ उमेरभित्रका युवतीहरु विवाह गर्न रुचाउँदैनन ।

ब्रेकअपपछि यस्ता हर्कत गर्न रुचाउँछन् केटाहरु

ब्रेकअपपछि यस्ता हर्कत गर्न रुचाउँछन् केटाहरु

समय सधै सुमुधुर कहाँ हुन्छ र । प्रेमीका वा पत्नी सबैको सधै कहाँ साथ दिन्छन र । सबैलाई श्रीमती वा गलफ्रेण्डसँग समय बिताउन खुब रमाइलो लाग्छ ।

यी हुन् ५ भाइरल भारतीय महिला

यी हुन् ५ भाइरल भारतीय महिला

एजेन्सी । नेपालमा मात्रै होइनन् भारतमा पनि विभिन्न व्यक्तिहरु एउटा सामान्य भिडियो वा फोटोको कारण भाइरल हुन्छन् । यहाँ हामीले भारतमा भाइरल भएका केही पात्रहरुको चर्चा गरेका छौं जसले नेपालमा पनि राम्रै चर्चा पाए ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।