पेनाल्टीमा डेनमार्कलाई हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा

पेनाल्टीमा डेनमार्कलाई हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । क्रोएशियाले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति सम्पन्न खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

विश्वकपको अन्तिम १६ मा आज दुई खेलहरु हुँदै

विश्वकपको अन्तिम १६ मा आज दुई खेलहरु हुँदै

काठमाडौं । विश्वकपको नकआउट चरणमा आज पनि दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज राति हुने पहिलो खेलमा स्पेनविरुद्ध आयोजक रसिया मैदानमा उत्रनेछ । लुज्निकी रंगशालमा बेलुकी पौने ८ बजे सुरु हुने खेलमा दुई राष्ट्रमध्ये एक राष्ट्र क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने एक राष्ट्रको यात्रा समाप्त हुनेछ ।

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

काठमाडौं । रसिया विश्वकपको समूह चरणको खेल सकिएसँगै नकआउट चरणको खेल शनिबारबाट सुरु हुने भएको छ । फिफाको नियमअनुसार हरेक समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्ने नियमा अनुसार हरेक १६ राष्ट्रले प्रतिद्धन्द्धी पाएका छन् ।

विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

काठमाडौं । मंगलबार राति सम्पन्न नाइजेरिया र अर्जेन्टिनाको खेलसँगै फिफा विश्वकपमा अब मात्र ४ समूहको ८ वटा खेल बाँकी रहेको छ । विश्वकपमा हालसम्म समूह ‘ए’ बाट उरुग्वे र रसिया, समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क तथा समूह ‘डी’ बाट क्रोएशिया र अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग

बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग

काठमाडौं । नाटकिय रुपमा अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरिसकेपछि नयाँ प्रतिद्धन्द्धी बलियो दावेदार फ्रान्सलाई पाएको छ ।

फ्रान्स र डेनमार्कले खेले बराबरी,दुवै टिम अन्तिम १६मा

फ्रान्स र डेनमार्कले खेले बराबरी,दुवै टिम अन्तिम १६मा

फ्रान्स ७ अकंसहित समुह विजेता तथा डेनमार्क ५ अकंसहित समुह उपविजेताको रुपमा अन्तिम १६ मा ठाउं पक्का गर्न सफल भए ।

डेनमार्कलाई बराबरीमा रोक्यो अष्ट्रेलियाले

डेनमार्कलाई बराबरीमा रोक्यो अष्ट्रेलियाले

लण्डन । अष्ट्रेलियाले समुह चरणको दोस्रो खेलमा डेनमार्कलाई बराबरीमा रोकेको छ ।

विश्वकपमा पहिलोपटक आमनेसामने गर्न लागेको डेनमार्क र अस्ट्रेलियाबीचको खेल के होला ?

विश्वकपमा पहिलोपटक आमनेसामने गर्न लागेको डेनमार्क र अस्ट्रेलियाबीचको खेल के होला ?

काठमाडौं । आज विश्वकपको पहिलो खेल समूह ‘सी’ मा रहेको डेनमार्क र अस्ट्रेलियाबीच हुँदैछ । डेनर्माकले पहिलो खेलमा पेरुलाई १–० गोलले पराजित गरेर ३ अंक जोडिसकेको छ भने अस्ट्रेलियालाई फ्रान्सले २–१ गोलले पराजित गरेको हो ।

विश्वकपमा आज तीन रोमाञ्चक खेलहरु हुँदै, कुन खेल कति बजे ?

विश्वकपमा आज तीन रोमाञ्चक खेलहरु हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । रसिया विश्वकपको आठौं दिन आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘सी’ को दुई खेल तथा समूह ‘डी’ को एक खेल हुन लागेको हो ।

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर