सिटिजन्स बैंकले शेयरधनीलार्इ ५ दशमलव २६ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले शेयरधनीलार्इ ५ दशमलव २६ प्रतिशत लाभांश दिने

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ ।

चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश दिने

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ ।

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुन तोलाको ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको मूल्यमा आज २ सय रुपैयाँको गिरावट आएको हो ।

आइएमई लाइफ र एनआईसी एशियाबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ र एनआईसी एशियाबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआइसी एशिया बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआइसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेको हो ।

नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने बताएका छन् ।

शेयर बजारमा पुनः गिरावट

शेयर बजारमा पुनः गिरावट

काठमाडौँ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ ।

स्टक एक्सजेन्जमा अाज पनि धर्ना

स्टक एक्सजेन्जमा अाज पनि धर्ना

काठमाडौँ । धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् ।

सुनको मूल्य ६० हजार

सुनको मूल्य ६० हजार

काठमाडाैं । सुनको मूल्य तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी बेगवानी करिब ४० करोडौं लिएर फरार

सुनचाँदी व्यवसायी बेगवानी करिब ४० करोडौं लिएर फरार

विराटनगर । विराटनगरमा लामो समयदेखि सुनचाँदीको कारोबार गर्दै आएका एक सुन व्यपारी ग्राहक र बैंकको करोडौं रुपैयाँ लिएर गत शनिबारदेखि बेपत्ता भएका छन् ।

‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो’

‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो’

धनगढी । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिए ।

प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।