भृकुटीमण्डपमा हस्तकला व्यापार मेला शुरु

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनमा १४ औँ हस्तकला व्यापार मेला शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको उक्त मेला मंसिर २ गते सम्म चल्नेछ । विस्तृतमा


विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ । बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

काठमाडौं । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ ।

करको विषयका अन्योलता समाधान गर्छौंः अर्थमन्त्री

करको विषयका अन्योलता समाधान गर्छौंः अर्थमन्त्री

परासी । अर्थमन्त्री युवराज खतिवडाले करका विषयमा देखिएका अन्योलता सङ्घीय कानून संशोधन गरेर भए पनि समाधान गरिने बताएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कुनकुन शीर्षकमा र कसरी कर लिने भन्ने अन्योलता कम गर्न सरकार तयार रहेको उनले बताए । छोटी भन्सारबाट मूल भन्सारका रुपमा स्तरोन्नति भएको पश्चिम नवलपरासीको महेशपुर भन्सारको उद्घाटन गर्दै उनले आवश्यकता अनुसार नयाँ कानूनसमेत निर्माण गर्ने बताए ।

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका छन् । प्रभावितहरूको तर्फबाट धादिङ र गोरखाका संयुक्त सरोकार समितिले बूढीगण्डकी आयोजनाको वातावरण मुअब्जा वितरण पुर्नवास तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीलाई आज ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

काठमाडौं । के नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुल समायोजन गर्दैछ ? पछिल्लो दिनमा जताततै यो प्रश्न उठन थालेको छ । गत आर्थिक वर्षदेखि नाफामा जान थालेको प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरिरहेको भन्ने आशयका साथ समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

राष्ट्र बैँकको नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु

राष्ट्र बैँकको नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ ।

सुन तोलाको ५८ हजार १ सयमा कारोबार

सुन तोलाको ५८ हजार १ सयमा कारोबार

काठमाडौं । शुक्रबार सुन तोलाको ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तनहुँमा आठ करोडको रिसोर्ट सञ्चालन

तनहुँमा आठ करोडको रिसोर्ट सञ्चालन

दमौली । तनहुको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन् ।

किन उपत्यकामा इन्धन अभाव ?

किन उपत्यकामा इन्धन अभाव ?

काठमाडौं । भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकर चालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।