भृकुटीमण्डपमा हस्तकला व्यापार मेला शुरु

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनमा १४ औँ हस्तकला व्यापार मेला शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको उक्त मेला मंसिर २ गते सम्म चल्नेछ । विस्तृतमा


किन उपत्यकामा इन्धन अभाव ?

किन उपत्यकामा इन्धन अभाव ?

काठमाडौं । भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकर चालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

बालाजुको यी क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने

बालाजुको यी क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने

काठमाडौं । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर विद्युत् कटौती हुने भएको छ । प्राधिकरण वालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत् कटौती हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

धिताेपत्र बजारमा सामान्य गिरावट

धिताेपत्र बजारमा सामान्य गिरावट

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ ।

किबी खेती विस्तार हुँदै

किबी खेती विस्तार हुँदै

पर्वत । थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् ।

कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण

कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण

बाँके । कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन् ।

आन्दोलमा रहेका ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने चेतावनी

आन्दोलमा रहेका ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने चेतावनी

काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले बुधबार एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ ।

अग्निपीडित परिवारलाई सहयोग

अग्निपीडित परिवारलाई सहयोग

मेलम्ची । मेलम्ची नगरपालिका वडा नं ९ फलामेको अग्निपीडित परिवारलाई ‘रेडियो मेलम्ची’ले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

भक्तपुरका बालुवा खानी फेरि सञ्चालन हुने

भक्तपुरका बालुवा खानी फेरि सञ्चालन हुने

भक्तपुर । भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् ।

पाटा ट्राभल मार्टमा नेपाल सहभागी

पाटा ट्राभल मार्टमा नेपाल सहभागी

काठमाडौँ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ ।

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छः विदेश मन्त्रालय

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छः विदेश मन्त्रालय

बेइजिङ । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।