नेपाल भ्रमण गर्ने अस्ट्रेलियन पर्यटकको संख्यामा ४७ प्रतिशत वृद्धि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो मुल्य तथा गुणस्तर तुलना गर्ने अनलाइन साइट फाइन्डर डट् कम डट् एयूले गरेको ताजा सर्वेक्षणमा अस्ट्रेलियालीहरू नेपाल, लेबनन, क्रोएसिया र पाकिस्तानको भ्रमण गर्न रुचाउन थालेको देखाएको छ । विस्तृतमा


तीजको लागि मगाइएको सामान रसुवागढी नाकामा रोकियो

तीजको लागि मगाइएको सामान रसुवागढी नाकामा रोकियो

रसुवा । वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आजबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ ।

शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

काठमाडौँ । शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ ।

धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक

धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक लगाएको छ ।

लाखौँ रकम लगानी गरेर स्थापना गरिएका ११ लघु जलविद्युत् आयोजना अलपत्र

लाखौँ रकम लगानी गरेर स्थापना गरिएका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत । जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् ।

शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल

बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

पाल्पा । माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको होे ।

‘फेक रेस्क्यू’ प्रकरणः पर्यटन क्षेत्रमा त्रास फैलाउँदै सरकार

‘फेक रेस्क्यू’ प्रकरणः पर्यटन क्षेत्रमा त्रास फैलाउँदै सरकार

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन भ्रमण वर्ष मनाउन लागेको सरकारले नै पर्यटन क्षेत्रमा त्रास फैलाउने काम गरिरहेको पर्यटन व्यवसायीहरुले आरोप लगाएका छन् । पर्यटन वर्षको तयारीमा लाग्नुको सट्टा पर्यटन क्षेत्रमा भएका कमजोरीलाई खोजेर त्रास फैलाउन सरकार लागिपरेको उनीहरुको आरोप छ ।

पाँच अर्बको हस्तकला सामग्री निर्यात

पाँच अर्बको हस्तकला सामग्री निर्यात

काठमाडौँ । आर्थिक वर्ष २०७४-७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ ।

नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ‘मकालु’को पहिलो उडान बैंकक

नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ‘मकालु’को पहिलो उडान बैंकक

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।