बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर जबरा सम्मानित

काठमाडौँ । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । विस्तृतमा


बढी कर नलगाउन र लगाएको भए फिर्ता गर्न आग्रह

बढी कर नलगाउन र लगाएको भए फिर्ता गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले निर्वाचन जितेको गाउँपालिका र उपमहानगरपालिकामा साविकको गाविस र नगरपालिकाले लगाएकोभन्दा बढी कर नलगाउन र लगाएको भए फिर्ता गर्न आग्रह गरेको छ ।

शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि भएको छ ।

सिभिल बैंकको वित्तीय विवरण सार्वजनिक , ६४.५० करोड खुद नाफा

सिभिल बैंकको वित्तीय विवरण सार्वजनिक , ६४.५० करोड  खुद नाफा

सिभिल बैंकले आ.व.२०७४र७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६४.५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशत बढी हो । सिभिल बैंकको संचालन मुनाफामा समेत भारी वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ५४ लाख रहेको यस्तो मुनाफा बढेर ४४ करोड १० लाखको उचाईमा पुगेको हो । यसरी संचालन मुनाफातर्फ बैंकले ३१८.२५ प्रतिशतको फड्को मारेको छ ।

एनसेलको कर असुल्न सरकारले थाल्यो नयाँ पक्रिया

एनसेलको कर असुल्न सरकारले थाल्यो नयाँ पक्रिया

काठमाडौँ । सरकारले एनसेलको सेयर बिक्रीपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनोट थालेको छ ।

‘फेक रेस्क्यू’मा संलग्न १७ कम्पनी कारबाहीको सिफारिसमा, कुन–कुन ?

‘फेक रेस्क्यू’मा संलग्न १७ कम्पनी कारबाहीको सिफारिसमा, कुन–कुन ?

काठमाडौं । पर्यटकलाई नक्कली बिरामी बनाएर ‘फेक रेस्क्यू’ गराउने गिरोहलाई कारबाही गर्ने भन्दै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनपछि सरकारले कारबाहीको प्रक्रिया सुरु गरेको छ । नेपालको फैलँदो पर्यटकीय गतिविधिलाई नकारात्मक बनाउन प्रयोग भएका केही व्यवसायी, हेलिकोप्टर कम्पनी, अस्पताल तथा पर्यटन व्यवसायीलाई सरकार कारबाही गर्ने तयारीमा रहेको छ ।

डलरको मूल्य बढ्दा नेपाली मुद्राको अवमूल्यन, अवस्था डरलाग्दो

डलरको मूल्य बढ्दा नेपाली मुद्राको अवमूल्यन, अवस्था डरलाग्दो

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्।

आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य होः अर्थमन्त्री

आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताएका छन् ।

प्राधिकरणको खुद नाफा अर्ब नाघ्नेः चुहावट इतिहासमै कम

प्राधिकरणको खुद नाफा अर्ब नाघ्नेः चुहावट इतिहासमै कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो । अन्य वित्तीय खर्च कटौती गरेपछि खुद मुनाफा आउँछ ।

हेलम्बुः चिया खेती विस्तार

हेलम्बुः चिया खेती विस्तार

चौतारा । पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ ।

राेल्पाकाे गंगादेव गाउँपालिकामा खुल्याे जनता बैंककाे १ सय २२ अाैं शाखा

राेल्पाकाे गंगादेव गाउँपालिकामा खुल्याे जनता बैंककाे १ सय २२ अाैं शाखा

दाङ । जनता बैंकले देशका विभिन्न स्थानमा १ सय २२ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर