स्थानीयवासीको विरोधपछि छाया सेन्टर विवादमा

काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । विस्तृतमा


निर्माणाधीन बसपार्कको लगानी बालुवामा पानी जस्तै !

निर्माणाधीन बसपार्कको लगानी बालुवामा पानी जस्तै !

भोजपुर । निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखौंको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो ।

बन्दरगाहबाट विश्व बैंकले हात झिक्ने संकेत

बन्दरगाहबाट विश्व बैंकले हात झिक्ने संकेत

काठमाडौं। चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत गरेको छ।

वाइडबडी जहाज खरिद प्रकरण : संसदीय समितिमा चर्काचर्की, छानबिन उपसमिति गठन

वाइडबडी जहाज खरिद प्रकरण : संसदीय समितिमा चर्काचर्की, छानबिन उपसमिति गठन

काठमाडौं । “जहाज किनेको हो कि भाडामा लिएको हो, खरिदको कागजात चाहियो” पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गरे। उनको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जहाज खरिद प्रक्रियाको प्रष्टताको माग गरे।

जाेशी हाइड्राे पावरले साढे १४ कराेड बराबरकाे साधारण शेयर बिक्री गर्ने

जाेशी हाइड्राे पावरले साढे १४ कराेड बराबरकाे साधारण शेयर बिक्री गर्ने

काठमाडौँ । जोशी हाइड्रो पावर कम्पनीले रु. १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । आज फाइन सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज मूल्य घटेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालबाट वार्षिक १३ अर्ब फेसबुकले लान्छ !

नेपालबाट वार्षिक १३ अर्ब फेसबुकले लान्छ !

कठमाडौं । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन् ।

‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’

‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् ।

सामूहिक लगानीमा सेतीखाेला जलविद्युत अायाेजना निर्माण हुने

सामूहिक लगानीमा सेतीखाेला जलविद्युत अायाेजना निर्माण हुने

काठमाडौँ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ ।

शेयर बजारः सामान्य बिन्दुले कमी

शेयर बजारः सामान्य बिन्दुले कमी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ ।

सुनको मूल्य तोलाको ५८ हजार ४ सय

सुनको मूल्य तोलाको ५८ हजार ४ सय

काठमाडौं । आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको कारोबार मूल्यभन्दा तोलामा १ सय रुपैयाँको वृद्धि भएको हो ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।