विराटनगर भन्सारले उठायाे १० अर्ब राजश्व

विराटनगर भन्सारले उठायाे १० अर्ब राजश्व

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महिनामा कूल रु. १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ ।

आठ कम्पनी पाैने चार अर्बको हकप्रद शेयर बेच्दै

आठ कम्पनी पाैने चार अर्बको हकप्रद शेयर बेच्दै

काठमाडौँ । विभिन्न आठ कम्पनीले रु। तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् ।

सुन तोलाको ५८ हजार ५ सयमा कारोबार हुँदै

सुन तोलाको ५८ हजार ५ सयमा कारोबार हुँदै

काठमाडौं । आज फाइन सुन तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शेयर बजारः दोहोरो अङ्कको गिरावट

शेयर बजारः  दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ ।

भाटभटेनी सुपर मार्केटको अनुगमन ,खाद्य वस्तु बिक्री वितरणमा रोक

भाटभटेनी सुपर मार्केटको अनुगमन ,खाद्य वस्तु बिक्री वितरणमा रोक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ ।

सामाजिक सुरक्षा भत्ता नपाउँदा तिहार खल्लो

सामाजिक सुरक्षा भत्ता नपाउँदा तिहार खल्लो

सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिकको दशैँ र तिहारजस्ता मूख्य चाडवाड खल्लो भएको छ । नगरपालिका कार्यालयले समयमै भत्ता रकम निकासा नगर्दा जेष्ठ नागरिकको दशैँजस्तै तिहार पनि खल्लो हुने भएको हो । रमाइलो गरी तिहार मनाउने सोच बनाएका शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिक भत्ताको रकम नपाउने निश्चित भएपछि खिन्न भएका छन् ।

शेयर काराेबार मंगलबारदेखि अनलाइन प्रणालीमा

शेयर काराेबार मंगलबारदेखि अनलाइन प्रणालीमा

काठमाडौँ । मंगलबारदेखि शेयर कारोबार अनलाइन प्रणालीबाट हुने भएको छ ।

सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार

सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार

काठमाडौं । सुनको मूल्य प्रतितोला ६० हजारमा कारोबार भइरहेको छ । आज नेपाली बजारमा फाइन सुन प्रतितोला ६० हजार रुपैयाँको दरले कारोबार भएको हो ।

जानकी मन्दिर सौन्दर्य वृद्धि गर्न पौने ८ करोड खर्च गरिने गरिने

जानकी मन्दिर सौन्दर्य वृद्धि गर्न पौने ८ करोड खर्च गरिने गरिने

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले जानकी मन्दिरको परिसरको सौन्दर्य बढाउने भएको छ । मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयद्वारा आइतबार जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले छठको लगत्तै जानकी मन्दिरलाई रु पौने आठ करोडको लागतमा सौन्दर्य वृद्धि गर्ने योजना रहेको बताए ।

लक्ष्यभन्दा बढी राजश्व संकलन

लक्ष्यभन्दा बढी राजश्व संकलन

पर्सा । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु. पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।