नेपाल भ्रमण गर्ने अस्ट्रेलियन पर्यटकको संख्यामा ४७ प्रतिशत वृद्धि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो मुल्य तथा गुणस्तर तुलना गर्ने अनलाइन साइट फाइन्डर डट् कम डट् एयूले गरेको ताजा सर्वेक्षणमा अस्ट्रेलियालीहरू नेपाल, लेबनन, क्रोएसिया र पाकिस्तानको भ्रमण गर्न रुचाउन थालेको देखाएको छ । विस्तृतमा


खाद्यान्न तथा पेट्रोलियम अभावसँगै मूल्य वृद्धि

खाद्यान्न तथा पेट्रोलियम अभावसँगै मूल्य वृद्धि

सोलुखुम्बु । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

विश्वकै सबैभन्दा ठूलो दौडमा नेपाल प्रवद्र्धन गरिंदै

विश्वकै सबैभन्दा ठूलो दौडमा नेपाल प्रवद्र्धन गरिंदै

सिड्नी । विश्वकै सबैभन्दा ठुलो दौड प्रतियोगिता ‘सिटि टु सर्फ’ मा नेपाल प्रवद्र्धन गरिने भएको छ । गैर आवसीय नेपाली संघ अस्ट्रेलिया राज्य समन्वय समिति न्यु साउथ वेल्सको नेतृत्वमा उक्त दौडमा नेपाल प्रवद्र्धन गरिने भएको हो ।

उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचिबद्ध गर्न खुद्रा व्यवसायीलाई निर्देशन

उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचिबद्ध गर्न खुद्रा व्यवसायीलाई निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ ।

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

इलाम । हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् ।

बिना प्रतिस्पर्धा प्रभु बैंकलाई बुढीगण्डकीको मुआब्जा वितरणको जिम्मा

बिना प्रतिस्पर्धा प्रभु बैंकलाई बुढीगण्डकीको मुआब्जा वितरणको जिम्मा

गोरखा । बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितका लागि वितरण हुने मुआब्जाको रकम वितरणमा बिवाद देखिएको छ । प्रभावितका लागि वितरण गर्ने रकम बिना प्रतिस्प्रधा निजी बैंकलाई दिएको भन्दै विवाद भएको हो । यसअघि राष्ट्रिय बाणिज्य बैंक मार्फत वितरण हुदै आएको भएपनि पछिल्लो समय ढिलासुस्ती भएको भन्दै आयोजनाले प्रभु बैंकलाई वितरणको जिम्मा दिएको हो ।

बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर

बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर

उदयपुर । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ ।

प्रदेश ३ सरकारको बजेट असार १ गते

प्रदेश ३ सरकारको बजेट असार १ गते

हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

मकै पकेट क्षेत्रका कृषकलाई प्राविधिक सामग्री हस्तान्तरण

मकै पकेट क्षेत्रका कृषकलाई प्राविधिक सामग्री हस्तान्तरण

जाजरकोट । जाजरकोटमा मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ। भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गरेकी हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गरेकी हुन्।

एघार कम्पनीको हकप्रद शेयर आउँदै

एघार कम्पनीको  हकप्रद शेयर आउँदै

काठमाडौं । विभिन्न ११ कम्पनीको सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरिएको छ । बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । एक बराबर एक कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

काठमाडौँ । विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।