चितवन दूधमा आत्मनिर्भर बन्यो

भरतपुर । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिए । विस्तृतमा


प्राधिकरणमा ९ अर्ब बक्याैता उठाउन बाँकी, व्यवसायी अदालत गएका कारण समस्या

प्राधिकरणमा ९ अर्ब बक्याैता उठाउन बाँकी, व्यवसायी अदालत गएका कारण समस्या

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्र«ङक लाइनबाट विद्युत सेवा लिएका ग्राहकबाट रु. नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ ।

नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य वृद्धि भएको छ । आज १ सय ७३ कम्पनीको शेयर कारोबार हुँदा ४ दशमलव ४२ अंकको वृद्धि देखिएको हो । आज १ हजार ३ सय १२ दशमलव १४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

सुनको भाउ तोलाको ५९ हजार ५ सय

सुनको भाउ तोलाको ५९ हजार ५ सय

काठमाडौँ । आज छापावाल सुन तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

राष्ट्रिय प्रसारणमा त्रिशूली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् थपियो

राष्ट्रिय प्रसारणमा त्रिशूली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् थपियो

बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युत्को उत्पादन सफल रुपमा गरिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए ।

१४४ औँ विश्व नापतौल दिवस मनाइयो

१४४ औँ विश्व नापतौल दिवस मनाइयो

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४ औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिए । पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई पनि एनएस (नेपाल गुणस्तर) चिह्न प्रदान गर्दै आएको छ ।

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

हेंटौडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ । उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चापदार्थको उत्पादन बन्द भएको हो ।

नेप्से परिसूचक सामान्य अंकले ओरालो लाग्याे

नेप्से परिसूचक सामान्य अंकले ओरालो लाग्याे

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ ।

नेप्सेमा सामान्य गिरावट, कारोबार १ करोडमाथि

नेप्सेमा सामान्य गिरावट, कारोबार १ करोडमाथि

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । साताको पहिलो दिन आज १ दशमलव ८७ अंकले घट्दा १ हजार ३ सय १७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

किस्ताबन्दीमा मोबाइल किन्ने हो ?

किस्ताबन्दीमा मोबाइल किन्ने हो ?

काठमाडौँ । सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ ।

सुनको भाउ तोलाको ६० हजार

सुनको भाउ तोलाको ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।