आजदेखि काठमाडौंमा विद्युतिय बस गुड्न थाले

आजदेखि काठमाडौंमा विद्युतिय बस गुड्न थाले

काठमाडौं । आज मंगलबारबाट काठमाडौं उपत्यकामा विद्युतिय बस संचालनमा आएको छ । साझा यातायातले संचालनमा ल्याएको बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

सुनको मूल्य प्रतितोला ६० हजार

सुनको मूल्य प्रतितोला ६० हजार

काठमाडौं । मंगलबार सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ६० हजारमा कारोबार भइरहेको हो ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबैभन्दा धेरै २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको छ ।

घट्न थाल्यो डलरको भाउ

घट्न थाल्यो डलरको भाउ

आज अमेरिकी डलरको भाउमा केही गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज ९शनिबार०को अमेरिकी डलरको खरिद मूल्य १ डलर बराबर रु ११७.०२ रहेको छ । बिक्रिमूल्य भने १ डलरको रु ११७.६२ रहेको छ ।

माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ कात्तिक १५ गतेदेखि आउँदै

माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ कात्तिक १५ गतेदेखि आउँदै

राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।

तेलको भाउ अझै बढ्ने !

तेलको भाउ अझै बढ्ने !

काठमाडौं । वर्तमान सरकार गठन भएको पछिल्लो आठ महिनामा इन्धनको मूल्य एकपटक मात्र घट्दा नौपटक बृद्धि भएको छ। भाउ फेरि पनि बढाउने आयल निगमको तयारी छ। तर, दशैंको मुखमा भाउ वढ्दा अलोकप्रिय भइने डरले सरकारले धैर्य गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादबले दशैंसम्म इन्धनको भाउ वढ्न नदिने बताएका छन्।

विश्व बैंकद्वारा इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

विश्व बैंकद्वारा इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

इन्डोनेसिया । विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।

कर नतिर्ने व्यापारीको नाम पत्रिकामा छाप्ने तयारीमा आन्तरिक राजश्व कार्यालय

कर नतिर्ने व्यापारीको नाम पत्रिकामा छाप्ने तयारीमा आन्तरिक राजश्व कार्यालय

विराटनगर । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन्। विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई यिनीहरूबाट करवापतको बक्यौता उठाउन हम्मेहम्मे परिरहेको छ ।

खनाल एशियन अवार्डबाट सम्मानित

खनाल एशियन अवार्डबाट सम्मानित

काठमाडौं । ‘एशियन युथ इनोभेटिभ अवार्ड –२०१८’ बाट सम्झना खनाल सम्मानित भएकी छिन् । भारतको पञ्जाबमा भएको ‘१३ औं एशियाली मकै सम्मेलन’मा कीर्तिपुरकी खनाललाई नयाँ प्रविधिमार्फत मकै बालीको उत्पादन बढाउने अनुसन्धान गरेवापत उक्त सम्मान प्रदान गरिएको हो ।

वार्षिक ४४ अर्बको खाद्यान्न, २२ अर्बको तरकारी, ६/६ अर्बको मासु र रक्सी आयात, कसरी सम्भव छ समृद्धि

वार्षिक ४४ अर्बको खाद्यान्न, २२ अर्बको तरकारी, ६/६ अर्बको मासु र रक्सी आयात, कसरी सम्भव छ समृद्धि

काठमाडौं । नेपालले विश्वका १५५ देशसँग व्यापार साझेदारी गर्दै आएको छ । ती देशबाट ल्याउने बिभिन्न सामानलाई भन्सार विभागले ९७ ओटा वर्गमा वर्गीकरण गरेको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।