भृकुटीमण्डपमा हस्तकला व्यापार मेला शुरु

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनमा १४ औँ हस्तकला व्यापार मेला शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको उक्त मेला मंसिर २ गते सम्म चल्नेछ । विस्तृतमा


नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

काठमाडौँ । मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ ।

गढी गाउँपालिकाको बजेट ३२ करोड

गढी गाउँपालिकाको बजेट ३२ करोड

इनरुवा । सुनसरीको गढी गाउँपालिकाले आफ्नो दोस्रो गाउँसभाबाट पारित बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आजबाट यी कुराहरुमा थपियो करको भारी

आजबाट यी कुराहरुमा थपियो करको भारी

काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै बिभिन्न किसिमका सामानहरुमा अन्तशुल्क बढेको छ । सरकारले जेठ १५ गते गरेको बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने आजबाट लागू भएको छ ।

मनकामना केबुलकारलाई लगातार चौथो पटक ट्रीप एड्भाइजर सम्मान

मनकामना केबुलकारलाई लगातार चौथो पटक ट्रीप एड्भाइजर सम्मान

चितवन । इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ । विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनका आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो ।

गाेरखा नगरसभाकाे बैठकमा ८० कराेडकाे बजेट पेश

गाेरखा नगरसभाकाे बैठकमा ८० कराेडकाे बजेट पेश

गोरखा । गोरखा नगरपालिकाले करिब ८० करोडको बजेट सार्वजानिक गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ७९ करोड ९३ लाख ७२ हजार ४ सय ४७ रुपैयाँ बराबरको बजेट पेश गरेकी हुन् ।

आँप कौडीको मूल्यमा, किसान निरास

आँप कौडीको मूल्यमा,  किसान निरास

बर्दिबास । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् ।

शेयर बजारः दुई अर्ब बढीको कारोबार

शेयर बजारः दुई अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ ।

आलु भण्डारणका लागि भवन निर्माण

आलु भण्डारणका लागि भवन निर्माण

बाबियाचौर । धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ ।

आँपले बजार पाएन, कृषक चिन्तित

आँपले बजार पाएन, कृषक चिन्तित

सुर्खेत । भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित छन् ।

पच्चीस लाखको लागतमा कभर्ड हल निर्माण हुँदै

पच्चीस लाखको लागतमा कभर्ड हल निर्माण हुँदै

पाल्पा । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।