तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न डेढ करोड मुआब्जा वितरण

तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न डेढ करोड मुआब्जा वितरण

दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए ।

शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

फाइन सुन तोलाको ५९ हजारमा कारोबार

फाइन सुन तोलाको ५९ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सोमबार फाइन सुन तोलाको ५९ हजारमा कारोबार भइरहेको छ ।

दाेहाेराे अंकले अाेरालाे लाग्दै नयाँ विन्दुमा पुग्याे शेयर बजार

दाेहाेराे अंकले अाेरालाे लाग्दै नयाँ विन्दुमा पुग्याे शेयर बजार

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।

आजबाट नयाँ नोट साँटिदै, कहाँ जाने ?

आजबाट नयाँ नोट साँटिदै, कहाँ जाने ?

काठमाडौं । राष्ट्र बैंकले आजबाट दसैं र तिहारका लागि ५, १०, २० र ५० र एक सय दरका नोट सटही गर्ने व्यवस्था मिलाएको छ। एक जना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सक्ने व्यवस्था राष्ट्र बैंक गरेको हो । बिभिन्न बैंक तथा वित्तीय संस्थालाई असोज ११ बाट नै नयाँ नोट दिए पनि ती संस्थाले आजबाट मात्रै वितरण सुरु गरेका हुन् ।

‘किबी क्षेत्र’ घोषणा

‘किबी क्षेत्र’ घोषणा

मङ्गलबारे । किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो ।

सुनको जलप लगाएका गहनाको बिक्री बढ्दो

सुनको जलप लगाएका गहनाको बिक्री बढ्दो

दाङ । चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ । सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो ।

दैनिक उपभोग्य सामाग्रीको मूल्य दिनप्रतिदिन बढ्दै

दैनिक उपभोग्य सामाग्रीको मूल्य दिनप्रतिदिन बढ्दै

तुलसीपुर । दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् ।

डलरको भाउले रेकर्ड बनायो

डलरको भाउले रेकर्ड बनायो

काठमाडौं । शुक्रबार अमेरिकी डलरले रेकर्ड बनाएको छ । आज शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ । बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर शुक्रबार एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो ।

सुन र चाँदीको मूल्य स्थिर

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार फाइन सुनको कारोबार प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।