तीन सय विद्युतीय बस खरीद गर्न सरकारले साझालाई तीन अर्ब निकासा गर्यो

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । विस्तृतमा


सुन र चाँदीको भाउ घट्यो

सुन र चाँदीको भाउ घट्यो

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । आज छापावाल सुन तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले कमी आएको हो ।

बजेट निर्माणमा व्यस्त प्रदेश नं ५ सरकार

बजेट निर्माणमा व्यस्त प्रदेश नं ५ सरकार

रुपन्देही । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ ।

जनसेवी र स्वाभिमान लघुवित्तको आइपिओ आउँदै

जनसेवी र स्वाभिमान लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ । पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ । यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् । जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन् ।

आज पनि सुनको भाउ घट्यो

आज पनि सुनको भाउ घट्यो

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । आज छापावाल सुन तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको मूल्यभन्दा आज तोलामा ३ सय रुपैयाँले कमी आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

पहिलो पटक बिजुली बल्यो

पहिलो पटक बिजुली बल्यो

तनहुँ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।

सुनको भाउ तोलाको ५९ हजार ६ सय

सुनको भाउ तोलाको ५९ हजार ६ सय

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको मूल्यभन्दा आज तोलामा १ सय रुपैयाँले कमी आएको हो ।

चन्द्रवहादुरको लोभलाग्दो सागको व्यापार

चन्द्रवहादुरको लोभलाग्दो सागको व्यापार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –२ खवराका किसान चन्द्रवहादुर कार्की आफ्नो वारीमा लगाएको साग विक्रीका लागि पसलमा ल्याउँदै । तरकारी विक्री गरेर मनग्य आम्दानी भएको छ ।

हेटौँडा सिमेन्ट उद्योगलाई सक्दो प्रयास गर्नुपर्छः मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योगलाई सक्दो प्रयास गर्नुपर्छः मन्त्री यादव

हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हेटौँडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने बताएका छन् । उद्योगको मंगलबार अनुगमन गर्दै मन्त्री यादवले उद्योगलाई बचाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताए । उनले जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । सरकारी कर्मचारी उद्योगको मालिकसमेत भएकाले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने उनको धारणा थियो । उद्योगलाई परेका समस्या समाधान गर्नका लागि सरकार तयार रहेको मन्त्री यादवको भनाइ थियो ।

राष्ट्र बैंकले १५ अर्ब बराबरकाे रिपाे बिक्री गर्ने

राष्ट्र बैंकले १५ अर्ब बराबरकाे रिपाे बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।