तीन सय विद्युतीय बस खरीद गर्न सरकारले साझालाई तीन अर्ब निकासा गर्यो

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । विस्तृतमा


चिन्ट उत्पादनको टेक्निकल सेमिनार सम्पन्न

चिन्ट उत्पादनको टेक्निकल सेमिनार सम्पन्न

काठमाडौँ । हिम इलेक्ट्रोनिक्सले डिलर र कन्ट्रयाक्टरलाई आफ्नो उत्पादनको बारेमा जानकारी दिन “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” सफलतापूर्वक आयोजना गरेको छ ।

सुनको भाउमा सामान्य वृद्धि

सुनको भाउमा सामान्य वृद्धि

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको भाउमा हल्का वृद्धि भएको छ । आज सुन तोलाको ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा तोलामा १ सय रुपैयाँको वृद्धि भएको हो ।

उपभोक्ता मञ्च कपिलवस्तुमा नयाँ नेतृत्व

उपभोक्ता मञ्च कपिलवस्तुमा नयाँ नेतृत्व

जीतपुर । उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुको दोस्रो अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । स्थापनाको १३ वर्षपछि भएको अधिवेशनले भेषराज पाण्डेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

सुनको भाउ तोलाको ५९ हजार ८ सय

सुनको भाउ तोलाको ५९ हजार ८ सय

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

काठमाडौँ । नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोवार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ ।

पश्चिम सेती जलविद्युत होल्डमाः स्थानीयमा अन्यौलता

पश्चिम सेती जलविद्युत होल्डमाः स्थानीयमा अन्यौलता

काठमाडौँ । लगातार काम भएमा २०७६ सम्ममा पश्चिम सेती जलविद्युतको काम सकिने वर्ष हो । तर, आयोजनाको जिम्मा पाएको चिनियाँ कम्पनी थ्री गर्जेजले काम सक्नुपर्ने अघिल्लै वर्ष कुनै काम नगरी फर्किसकेको छ ।

सुनको भाउ तोलाको ५९ हजार ८ सय

सुनको भाउ तोलाको ५९ हजार ८ सय

काठमाडौँ । आज आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलानामा आज सुन तोलाको २ सय रुपैयाँले बढेको हो ।

एनसेल लाभकर विवादः करदाता कार्यालयले विवरण पेश गर्ने मौका नदिनुको कारण देखाउन आदेश

एनसेल लाभकर विवादः करदाता कार्यालयले विवरण पेश गर्ने मौका नदिनुको कारण देखाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले एनसेल लाभकर विवादमा ठूला करदाता कार्यालयले विवरण पेश गर्ने मौका नै नदिनुका कारण देखाउन आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश जारी गरेको हो ।

शेयर बजारमा आज पनि दाेहाेराे अंककाे वृद्धि

शेयर बजारमा आज पनि दाेहाेराे अंककाे वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ ।

सुनको भाउ तोलाको ५९ हजार ६ सय

सुनको भाउ तोलाको ५९ हजार ६ सय

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।