शेयर बजारः दुई अर्ब बढीको कारोबार

शेयर बजारः दुई अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ ।

आलु भण्डारणका लागि भवन निर्माण

आलु भण्डारणका लागि भवन निर्माण

बाबियाचौर । धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ ।

आँपले बजार पाएन, कृषक चिन्तित

आँपले बजार पाएन, कृषक चिन्तित

सुर्खेत । भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित छन् ।

पच्चीस लाखको लागतमा कभर्ड हल निर्माण हुँदै

पच्चीस लाखको लागतमा कभर्ड हल निर्माण हुँदै

पाल्पा । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ ।

मानव संशाधन विकासका लागि जापानी अनुदान

मानव संशाधन विकासका लागि जापानी अनुदान

काठमाडौँ । जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

१ रुपैयाँको किस्ताबन्दीमा भीभो ब्राण्डका स्मार्टफोन

१ रुपैयाँको किस्ताबन्दीमा भीभो ब्राण्डका स्मार्टफोन

काठमाडौं । १ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।

मानव संशोधन विकासका लागि जापानी अनुदान

मानव संशोधन विकासका लागि जापानी अनुदान

काठमाडौँ । जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ । सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन उक्त अनुदान उपयोग गरिनेछ ।

पटना– पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

पटना– पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

पोखरा । पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन् ।

फोहोरबाट मोहर बनाउँदै महिला

फोहोरबाट मोहर बनाउँदै महिला

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ ।

व्यापार घाटा १० खर्ब ३३ अर्ब

व्यापार घाटा १० खर्ब ३३ अर्ब

काठमाडौं । निर्यातको तुलनामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा व्यापार घाटा रु १० खर्ब ३३ अर्ब चार करोड पुगेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत हो ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।