शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

रामपुर, पाल्पा । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

आज मौद्रिक नीति सार्वजनिक हुँदै

आज मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

सरकारले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने

सरकारले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने

काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर,

विदेशमा ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

विदेशमा ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

बालिङ । रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

त्रिशुली जलविद्युत केन्द्रमा भीषण आगलागी (फोटोफिचर)

त्रिशुली जलविद्युत केन्द्रमा भीषण आगलागी (फोटोफिचर)

काठमाडौं । नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगो नियन्त्रणबाहिर रहेको छ । आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएकाले ग्यासको प्रयोग गरेर नियन्त्रणको प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।

इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ । उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ ।

कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार, बेथिति उब्जने डर

कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार, बेथिति उब्जने डर

सुर्खेत । कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत निरपेक्ष गरीब छन् । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं सांस्कृतिक पर्यटन र स्रोत सम्भाव्यताका हिसाबले धनी मानिने कर्णाली प्रदेशका केही जिल्लामा अहिले पनि मोटरबाटो पुगेको छैन । सबै स्थानीय तहमा सडक सञ्जाल जोडिन पनि समय लाग्ने नै देखिन्छ ।

उद्योग संगठनको अध्यक्षमा घिमिरेको प्यानल निर्विरोध निर्वाचित

उद्योग संगठनको अध्यक्षमा घिमिरेको प्यानल निर्विरोध निर्वाचित

विराटनगर । उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष (कोषतर्फ) मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोत र ऊर्जा) मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् ।

पैसा गैसक्यो, अब जहाज चलाउनुपर्छः मन्त्री अधिकारी

पैसा गैसक्यो, अब जहाज चलाउनुपर्छः मन्त्री अधिकारी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले आफू मन्त्री भएपछि विमानस्थल सुधारका धेरै काम भएको दाबी गरेका छन् । मन्त्री अधिकारीले नेपालमा पर्यटक भित्र्याउनका लागि विमानस्थल सुधारको कामलाई प्राथमिकता दिइएको बताए ।

नेप्से प्रमुखमा अर्याल नियुक्त, आजै पदभार

नेप्से प्रमुखमा अर्याल नियुक्त, आजै पदभार

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।