सहकारीको लगानीमा चौबीसैँ घण्टा खुल्ने पम्प सञ्चालन

चितवन । चितवन जिल्लाका २९६ सहकारीको लगानीमा भरतपुरको बाइपासरोडमा साझा पेट्रोलपम्पको निर्माणकार्य सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । सङ्घले पम्प निर्माणको संयोजन गरेको छ । विस्तृतमा


काठमाडौंको विद्युत आपूर्ति सुधार्न कुलमान योजना: प्रसारण लाइन रिङ

काठमाडौंको विद्युत आपूर्ति सुधार्न कुलमान योजना: प्रसारण लाइन रिङ

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ । त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।

भन्सार छलेर ल्याउँदै गरेको १२ करोडको सामाग्री बरामद

भन्सार छलेर ल्याउँदै गरेको १२ करोडको सामाग्री बरामद

काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ ।

सवारी साधनमा सहुलियत कर्जा दिन सकिदैँन : अर्थमन्त्री खतिवडा

सवारी साधनमा सहुलियत कर्जा दिन सकिदैँन : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु

काठमाडौं । आजबाट राजधानीको भृकुटी मण्डपमा ‘नाडा अटो शो’ सुरु हुँदैछ । नाडा अटोमोबाइल्स एसोसिएनले आयोजना गर्दै आएको शो ६ दिनसम्म सञ्चालन हुनेछ । नाडा अटो शोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् ।

आज पनि बढ्यो डलरको भाउ

आज पनि बढ्यो डलरको भाउ

काठमाडौं । मंगलबार पनि डलरको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

दश लाखको खर्चमा मलामी विश्रामगृह र शवदाह स्थल

दश लाखको खर्चमा मलामी विश्रामगृह र शवदाह स्थल

दाङ । तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् ।

विकासका चुनौती र दीर्घकालीन सोच...

विकासका चुनौती र दीर्घकालीन सोच...

काठमाडौँ । योजनाको लक्ष्यानुसार सरकारी तथा निजी क्षेत्रबाट लगानी नहुँदा विकासका लक्ष्य हासिल गर्न चुनौती भएको छ ।

लफडा नै लफडाको बैंक, एनआईसी एशिया !

लफडा नै लफडाको बैंक, एनआईसी एशिया !

काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंक लफडा नै लफडाको बैंकको नामले चिनिएको छ । बैंकको दिनहुँ जस्तो एउटा न एउटा बद्मासी बाहिर आउन थालेको छ । ओरेण्टल सहकारीको लगानी रहेको धापासीस्थित २६ रोपनी जग्गामा एनआइसी एशिया बैंकले कब्जा गरेको बदमासी बाहिर आएको छ । बैंकको यो बद्मासीले सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ ।

नगरपालिकाले यी आठ शीर्षकमा कर नलिने

नगरपालिकाले यी आठ शीर्षकमा कर नलिने

राजविराज । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।

फास्ट ट्रयाक, विवाद र यथार्थ

फास्ट ट्रयाक, विवाद र यथार्थ

काठमाडौं । सरकारले विभिन्न २१ ओटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । गौरवका आयोजनामा सूचीकृतमध्येको एक हो, काठमाडौं–तराई–मधेस दु्रतमार्ग अर्थात् फास्ट ट्रयाक ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।