दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौँ । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ ।

बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित

बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित

चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् ।

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् ।

सामान्य अंकले बढ्यो शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ ।

स्विस बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ रहेको खुलासा, के गर्दैछ सरकार ?

स्विस बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ रहेको खुलासा, के गर्दैछ सरकार ?

काठमाडौं । नेपालबाट अवैध ढंगले आर्जित अकुत सम्पत्ति विदेशी बैंकमा राख्ने गरेको कुरा विगतमा पनि उठ्ने नगरेको होइन् । हामीलाई लाग्छ के स्विस बैंकमा नेपालीको पनि खाता छ ? यसबारे केही कुराहरु फेरी सार्वजनिक भएको छ ।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो ।

बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

कलैया । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु. ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर । आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाः सुरुङ निर्माण तीव्र

रसुवागढी जलविद्युत् आयोजनाः  सुरुङ निर्माण तीव्र

रसुवा । उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।