सहकारीको लगानीमा चौबीसैँ घण्टा खुल्ने पम्प सञ्चालन

चितवन । चितवन जिल्लाका २९६ सहकारीको लगानीमा भरतपुरको बाइपासरोडमा साझा पेट्रोलपम्पको निर्माणकार्य सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । सङ्घले पम्प निर्माणको संयोजन गरेको छ । विस्तृतमा


किन भयो डलरको भाउ अहिलेसम्मकै महँगो ?

किन भयो डलरको भाउ अहिलेसम्मकै महँगो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सवारीसाधन पार्किङ शुल्क नलिइने

सवारीसाधन पार्किङ शुल्क नलिइने

नेपालगञ्ज । सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ ।

च्याउखेती गरेर एक सफल उद्यमी बनिन् तुलसा

च्याउखेती गरेर एक सफल उद्यमी बनिन् तुलसा

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् ।

मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत !

मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत !

भक्तपुर । भक्तपुर नगरपालिकाले पटक पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ ।

दुग्ध चिस्यान केन्द्र स्थापना

दुग्ध चिस्यान केन्द्र स्थापना

जाजरकोट , जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो ।

पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

पोखरा । पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ ।

अब मदिराको विज्ञापनमा महिलाको प्रयोग नहुने

अब मदिराको विज्ञापनमा महिलाको प्रयोग नहुने

काठमाडौं । सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो ।

बाजेको सेकुवाको सबै शाखा सञ्चालनमा

बाजेको सेकुवाको सबै शाखा सञ्चालनमा

काठमाडौं । ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको अनुसन्धान समितिले बाजेको सेकुवामा लगाएको सिल तोडिएको छ । सर्वोच्च अदालतले भदौँ १३ गते सबै शाखाहरु खोल्न निर्देशन दिएको थियो ।

‘धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ’: अर्थमन्त्री खतिवडा

‘धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ’: अर्थमन्त्री खतिवडा

राजविराज । अर्थमन्त्री डा. युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा. खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

एक हजार मेगावाट विद्युत किन्ने चीनकाे प्रस्ताव

एक हजार मेगावाट विद्युत किन्ने चीनकाे प्रस्ताव

काठमाडौँ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत किन्ने प्रस्ताव गरेको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।