नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी गर्ने र त्यसका लागि विभिन्न ढाँचाको खोजी गर्ने सहमति जनाएका हुन् । विस्तृतमा


‘हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ?’

‘हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ?’

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानिय समस्यामा परेका हुन् । कामका लागि भारतका बिभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानियले घर फर्किदा ल्याएका भारतिय नोटहरु अहिले नसाटिन थालेपछि उनिहरु निकै समस्यामा परेको डोटीका स्थानिय चेतराज भट्टले बताउनु भयो ।

चार महीनामै ४६ करोड राजश्व

चार महीनामै ४६ करोड राजश्व

काठमाडौँ । पर्यटन विभागले आलु आवको चार महीनामै रु ४६ करोड राजश्व सङ्कलन गरेको छ । विभागले यो वर्षका लािग रु एक अर्ब १३ करोड राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै रु ४६ करोड राजश्व उठाउन सफल भएको हो ।

साताको शेयर बजारः एक अर्ब ६३ करोडको कारोवार

साताको शेयर बजारः एक अर्ब ६३ करोडको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ ।

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

गाईघाट । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ ।

वित्तीय प्रणालीमा स्थायित्व आएको छः अर्थमन्त्री

वित्तीय प्रणालीमा स्थायित्व आएको छः अर्थमन्त्री

बनेपा। अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पु¥याउन आवश्यक रहेको बताए ।

सात करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट

सात करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट

परासी । पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउएका हुन् ।

इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

काठमाडौँ । नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ । केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।

सुन र चाँदीको मूल्य स्थिर

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । बिहीबार तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजाबी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनवलमा ७ करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट

सुनवलमा ७ करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट

परासी । पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् ।

ऋण जति नेपाललाई पैसा जति भारतमै

ऋण जति नेपाललाई पैसा जति भारतमै

कठमाडौं । सडकलगायत पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैकबाट निदे गरिएको ऋणमा अनेक सर्त राखिएका कारण न्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।