अण्डाको मूल्य बढ्यो

चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । विस्तृतमा


शेयर बजार पुनः ओरालो

शेयर बजार पुनः ओरालो

काठमाडौँ । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने ६ दशमलव ४५ अङ्कले घटेको छ ।

सरकारी स्वामित्वकाे जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने

सरकारी स्वामित्वकाे जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने

काठमाडौँ । सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।

शेयर बजार २ दशमलव ७७ प्रतिशतले वृद्धि

शेयर बजार २ दशमलव ७७ प्रतिशतले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ ।

यूनिभर्सल पावर कम्पनीले आइपिओ जारी गर्ने

यूनिभर्सल पावर कम्पनीले आइपिओ जारी गर्ने

काठमाडौँ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ ।

ब्याजदरमा भएको भद्र सहमतिको स्वागत

ब्याजदरमा भएको भद्र सहमतिको स्वागत

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले वाणिज्य बैंकले निक्षेपको ब्याजदरमा एकरुपता ल्याएकामा स्वागत गरेको छ ।

नागरिक लगानी कोषमा भद्रगोल

नागरिक लगानी कोषमा भद्रगोल

काठमाडौँ । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् ।

घण्टौं हिँडेर दूध बेच्न बजार जान्छन् ७० वर्षीय मोतीलाल, मासिक रु ५० हजार कमाई

घण्टौं हिँडेर दूध बेच्न बजार जान्छन् ७० वर्षीय मोतीलाल, मासिक रु ५० हजार कमाई

बाग्लुङ । उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्छन् ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार कै मूल्य ५८ हजार ८ सय रुपैयाँमा नै सुनको कारोबार भइरहेको हो ।

ग्लाेबल अाइएमर्इ बैंकले शेयरधनीलार्इ १६ प्रतिशत लाभांश दिने

ग्लाेबल अाइएमर्इ बैंकले शेयरधनीलार्इ १६ प्रतिशत लाभांश दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार

सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं । फाइन गोल्ड तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र