एशियामै पहिलो पटक नेपालमा ‘फुडट्रेक्स’ मेला हुँदै

काठमाडौँ । नेपाललाई फुड टुरिजमको उत्कृष्ट गन्तब्यका रुपमा परिणत गर्ने उदेश्यले ‘फुडट्रेक्स’ सम्मेलन हुने भएको छ । एसियामा नै पहिलो पटक हुन लागेको सम्मेलन यहि २४, २५ र २६ मे मा हुने भएको छ । विस्तृतमा


‘अलैँची जोन’ कार्यक्रम बजेट अभावका कारण प्रभावित

‘अलैँची जोन’ कार्यक्रम बजेट अभावका कारण प्रभावित

पाँचथर । जिल्लामा अलैँची जोन कार्यक्रमका लागि बजेट अभाव भएको छ । अलैँची उत्पादनको पकेट क्षेत्र फालेलुङ गाउँपालिका– १, २, ६ र ७ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अलैँची जोन कार्यक्रम बजेट अभावले प्रभावित भएको छ ।

शेयर बजार दोहोरो अङ्कले वृद्धि

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ ।

तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ । आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए ।

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन ।

नेपाल टेलिकमले ल्यायो विभिन्न अफर

नेपाल टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महशुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।

बृहत् गुरुयोजनाको खाका तयार

बृहत् गुरुयोजनाको खाका तयार

गाईघाट । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।

नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लाग्नुभएका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको उल्लेख गरे । उनले भने, “नेपालमा पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा लगानी बढाउन उपयुक्त छ।”

भारतीय गाडीलाई इन्धन दिएपछि दुई पेट्रोल पम्पमा सिलबन्दी

भारतीय गाडीलाई इन्धन दिएपछि दुई पेट्रोल पम्पमा सिलबन्दी

भैरहवा । ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले बुधबार छड्के अनुगमन शुरु गरेको हो ।

शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २ सय ३० बिन्दुमा पुगेको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।