विप्लवकाे नजरमा बजेट 'शब्दजालले भरिएकाे भाषण' मात्रै

विप्लवकाे नजरमा बजेट 'शब्दजालले भरिएकाे भाषण' मात्रै

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेटलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शब्दजालले भरिएको भाषण भनेका छन् । सरकारका अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेट नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा पनि सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी महासचिव विप्लवले गरे ।

पूर्वअर्थमन्त्री पाण्डेको तर्कः भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनु पर्छ

पूर्वअर्थमन्त्री पाण्डेको तर्कः भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनु पर्छ

चितवन । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न तत्काल रोक्न पाँच सय र एक हजारका नोटबन्द गरिनुपर्ने बताएका छन् । सत्ताघटक दल नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका पाण्डेले भारतमा जस्तै नेपालमा पनि पाँच सय हजार दरका नोट बन्द गर्नुपर्ने तर्क गरेका हुन् ।

घरजग्गा कारोबारमा कडाईः सर्वसाधारण उत्साही, कारोबारी तनावमा

घरजग्गा कारोबारमा कडाईः सर्वसाधारण उत्साही, कारोबारी तनावमा

काठमाडौं । सरकारले घरजग्गाको कारोबारमा कठोर नीति अबलम्बन गरेपछि घरजग्गाको कारोबार गर्ने तनावमा परेका छन् । घरजग्गाको कारोबार गर्न कम्पनी दर्ता गरेर कम्तीमा १० लाख रुपैयाँ पुँजीगत लाभकर तिनुपर्नेलगायत व्यवस्था गरेपछि घरजग्गा कारोबारीमा तनाव बढेको हो । घरजग्गा कारोबारलाई पारदर्शी बनाउन र त्यसको लाभ सरकारकालाई पनि हुने बनाएपछि नयाँ नीति ल्याएको हो ।

प्रधानमन्त्री ओलीको रोडम्याप किन अटेन यो बजेटमा ?

प्रधानमन्त्री ओलीको रोडम्याप किन अटेन यो बजेटमा ?

पञ्चवर्षीय बजेटको पहिलो किस्ता हाल युरोप भ्रमणमा छु । गहिरो अध्ययन गर्न बाँकी छ । तर सरसर्ती सुनेको भरमा २०७५/७६ को बजेटबारे मेरो तत्कालको टिप्पणी यस्तो छ ।

‘यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो’: यादव

‘यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो’: यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले यस पटकको बजेटले कुनै उत्साह थप्न नसकेको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले गफ र सपना धेरै बाँडेकाले बजेट पनि सोही अनुसारको हुन्छ भन्ने अपेक्षा गरिए पनि जनताको मन जित्न नसकेको यादवले आरोप लगाए ।

बुढीगण्डकीलाई चालु आर्थिक वर्षभन्दा ८ अर्ब बढी बजेट विनियोजन

बुढीगण्डकीलाई चालु आर्थिक वर्षभन्दा ८ अर्ब बढी बजेट विनियोजन

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाको लागि सरकारले १७ अर्ब ९९ करोडल ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब बढी बजेट विनियोजन गरेको हो ।

अब महंगा बाइक किन्न झनै मुस्किल, कुन बाइकको मूल्य कति ?

अब महंगा बाइक किन्न झनै मुस्किल, कुन बाइकको मूल्य कति ?

काठमाडौं । अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ ।

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

मोरङ । आर्थिक वर्ष २०७५्र०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ ।

बजेटले यी वस्तुहरुको मूल्य बढ्यो

बजेटले यी वस्तुहरुको मूल्य बढ्यो

काठमाडौं । सरकारले मंगलबार आर्थिक वर्ष २०७५ ७६को बजेट घोषणा गरेसँगै विभिन्न वस्तुहरुमा कर बढाएका छन् । अर्थमन्त्री डा. युवराज खतिडाले सरकारको बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य पदार्थमा महंगो शुल्क तिर्नु पर्ने भएको हो ।

विलासीताका गाडी र मोटरसाइकलमा भारी अन्तशुल्क वृद्धि

विलासीताका गाडी र मोटरसाइकलमा भारी अन्तशुल्क वृद्धि

काठमाडौं । सरकारले मंगलबार आर्थिक वर्ष २०७५ ७६को बजेटमार्फत महँगो सवारी साधनको अन्तशुल्क वृद्धि गरेको छ । अब विलासीताका महँगो गाडी र मोटरसाइलको मुल्यमा १०० प्रतिशतसम्मले वृद्धि हुने भएका छन् ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।