यस्तो छ काठमाडौँ महानगरको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । महानगरको नीति तथा कार्यक्रममा आगामी ३ वर्ष भित्र मोनोरेल सञ्चालनमा ल्याईसक्ने कार्ययोजना समेत रहेको छ । आइतबार राजधानीमा भएको पत्रकार सम्मलेनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले मोनोरेल सहितको कार्ययोजनाबारे बताएका छन् । विस्तृतमा


एनएमबि बैंकले ल्यायो सहुलियतपूर्ण कर्जा सुविधा

एनएमबि बैंकले ल्यायो सहुलियतपूर्ण कर्जा सुविधा

काठमाडौं । एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले उक्त कर्जाको सुविधा ल्याएको हो ।

नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड

नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड

धादिङबेसी । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ ।

शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेप्सेकाे कार्यालय बाहिर लगानीकर्ताकाे अामरण अनशन

नेप्सेकाे कार्यालय बाहिर लगानीकर्ताकाे अामरण अनशन

काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

एनआइसी एसिया बैंक ह्याकिङ प्रकरण, व्यवस्थापन र उच्च कर्मचारीप्रति आशंका

एनआइसी एसिया बैंक ह्याकिङ प्रकरण, व्यवस्थापन र उच्च कर्मचारीप्रति आशंका

काठमाडौं । धन र ऋणको सुरक्षाभन्दा पनि प्रचारमा बढी रमाउने बैंक हो एनआइसी एशिया । विशाल ग्रुपको प्रमुख लगानी रहेको र तुलसीराम अग्रवाल अध्यक्ष रहेको यो एनआइसी एशिया बैंक सुरक्षा जोखिममा रहेको कुरा अघिल्लो तिहारमा भएको ४६ करो एनआइसी एसिया बैंक ह्याकिङ प्रकरण नै काफी छ । बैंक ब्यवस्थापनको चरम लापरवाहीका कारण भएको बैंककै प्रतिवेदनमा देखाइएको छ ।

यी तीन कम्पनीको शेयर मूल्य समायोजन

यी तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो ।

नेपाल एसबीआई बैंकले ७९ प्रतिशत नगद लाभांश दिने

नेपाल एसबीआई बैंकले ७९ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

‘हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ?’

‘हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ?’

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानिय समस्यामा परेका हुन् । कामका लागि भारतका बिभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानियले घर फर्किदा ल्याएका भारतिय नोटहरु अहिले नसाटिन थालेपछि उनिहरु निकै समस्यामा परेको डोटीका स्थानिय चेतराज भट्टले बताउनु भयो ।

चार महीनामै ४६ करोड राजश्व

चार महीनामै ४६ करोड राजश्व

काठमाडौँ । पर्यटन विभागले आलु आवको चार महीनामै रु ४६ करोड राजश्व सङ्कलन गरेको छ । विभागले यो वर्षका लािग रु एक अर्ब १३ करोड राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै रु ४६ करोड राजश्व उठाउन सफल भएको हो ।

साताको शेयर बजारः एक अर्ब ६३ करोडको कारोवार

साताको शेयर बजारः एक अर्ब ६३ करोडको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।