सिन्धुपाल्चोकमा पनि सुरु भयो ब्यावसायिक प्याराग्लाइडिङ

मेलम्ची । चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा साहसिक र रोमाञ्चकारी खेल प्याराग्लाइडिङ शुरु भएको छ । स्थानीयवासीको सक्रियतामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो । विस्तृतमा


बजेटमाथिकाे अाजकाे छलफलमा पनि सत्तापक्ष र प्रतिपक्षबीच अाराेप-प्रत्याराेप

बजेटमाथिकाे अाजकाे छलफलमा पनि सत्तापक्ष र प्रतिपक्षबीच अाराेप-प्रत्याराेप

काठमाडौँ । आव २०७५/७६ को लागि सरकारले पेश गरेको बजेटमाथिको छलफल चलिरहेको प्रतिनिधिसभाको आजको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको छ ।

१८ वर्षपछि बैंक स्थापना

१८ वर्षपछि बैंक स्थापना

वालिङ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ । २०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरे ।

बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण हुने, मुआब्जा वितरणलाई तीव्रता दिइँदै

बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण हुने, मुआब्जा वितरणलाई तीव्रता दिइँदै

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । लामो समयदेखि आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने बारेमा रहेको विवादलाई हल गर्दै सरकारले आफ्नै लगानीमा आयोजना शुरु गर्ने नीतिगत व्यवस्था गरेको हो ।

शेयर बजार : दुई अर्ब बढीको कारोवार

शेयर बजार : दुई अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ ।

चैतेधानमा रोग फैलने क्रम रोकिएन, तीनथरिको रोग भेटियो

चैतेधानमा रोग फैलने क्रम रोकिएन, तीनथरिको रोग भेटियो

चितवन । चितवनको खैरहनी नगरपालिका वडा नं १२ र १३ मा किसानले लगाएको चैतेधानमा तीनथरीको रोग फेला परेको छ ।

रिजार्जर एपमा वल्र्डकप जर्सी एक रुपैयाँमा

रिजार्जर एपमा वल्र्डकप जर्सी एक रुपैयाँमा

काठमाडौं । विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जरले एक रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबलप्रेमीलाई नौ सय ९९ रुपैयाँको जर्सी एक रुपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।

अर्थमन्त्री खतिवडाकाे जवाफ : बजेट वायुपंखी घाेडा हाेइन, कछुवाकाे गतिमा कार्यान्वयन हुन्छ

अर्थमन्त्री खतिवडाकाे जवाफ : बजेट वायुपंखी घाेडा हाेइन, कछुवाकाे गतिमा कार्यान्वयन हुन्छ

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताएका छन् ।

बजेटमा सांसदले उठाएका विषयमाथि अर्थमन्त्रीले अाज जवाफ दिने

बजेटमा सांसदले उठाएका विषयमाथि अर्थमन्त्रीले अाज जवाफ दिने

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आ.व. २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाएका विषयमा जवाफ दिने तयारी गरेका छन् ।

विप्लवकाे नजरमा बजेट 'शब्दजालले भरिएकाे भाषण' मात्रै

विप्लवकाे नजरमा बजेट 'शब्दजालले भरिएकाे भाषण' मात्रै

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेटलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शब्दजालले भरिएको भाषण भनेका छन् । सरकारका अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेट नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा पनि सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी महासचिव विप्लवले गरे ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।