यातायात समितिले पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्नुपर्ने

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । विस्तृतमा


बाख्रापालनबाट एक करोड आम्दानी

बाख्रापालनबाट एक करोड आम्दानी

बागलुङ । काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् ।

कफीमा सिन्दुरे रोग फैलँदै

कफीमा सिन्दुरे रोग फैलँदै

ललितपुर । चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग विभिन्न जिल्लामा फैलिएको छ ।

औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण

औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ ।

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

काठमाडौँ । शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ ।

सुनकाे मूल्य घट्याे, चाँदीकाे स्थीर

सुनकाे मूल्य घट्याे, चाँदीकाे स्थीर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार एक सय रुपैयाँले घटेको छ ।

त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

नुवाकोट । आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ ।

वन मन्त्रालयको निर्णयमा सरोकारवालाको आपत्ति

वन मन्त्रालयको निर्णयमा सरोकारवालाको आपत्ति

काठमाडौं । मुलुकले संघीयताको अभ्यास गरिरहँदा कतिपय सन्दर्भमा भने गम्भीर समस्या देखिएका छन् । स्थानीय तह, प्रदेश तथा संघका आ–आफ्ना कार्यक्षेत्र तथा भूमिका समेत कतिपय सन्दर्भमा प्रष्ट हुन नसक्दा यस्ता समस्या उत्पन्न भएका हुन् ।

शिवम् सिमेन्टले निकाल्यो आईपीओ

शिवम् सिमेन्टले निकाल्यो आईपीओ

काठमाडौं । शिवम् सिमेन्टले आईपीओ निस्काशन शुरु गरेको छ । कम्पनीले मकवानपुरका स्थानीय बासिन्दाका लागि १ सय रुपैयाँ अंकित दरमा २ सय रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता ३ सय रुपैयाका दरले आईपीओ निस्काशन शुरु गरेको हो ।

बीमा विधेयक २०७५ संसदमा प्रस्तुत

बीमा विधेयक २०७५ संसदमा प्रस्तुत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधेयक २०७५ संसदमा छलफलका लागि प्रस्तुत गरेका छन् । खतिवडाले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बीमा विधेयक प्रस्तुत गरेका हुन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी क्षत्रेलाई बिमाको सम्पूर्ण जिम्मा दिने गरी विधेयक ल्याउन लागिएको भन्दै विरोध गरेका थिए ।

सुनको मूल्य ताेलाकाे ५६ हजार ५ सय रुपैयाँ

सुनको मूल्य ताेलाकाे ५६ हजार ५ सय रुपैयाँ

काठमाडौं । आइतबार फाइन सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।