भृकुटीमण्डपमा हस्तकला व्यापार मेला शुरु

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनमा १४ औँ हस्तकला व्यापार मेला शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको उक्त मेला मंसिर २ गते सम्म चल्नेछ । विस्तृतमा


‘रिचार्ज एण्ड विन’ अफरअन्तर्गतका १० विजेताले पाए एनसेलको पुरस्कार

‘रिचार्ज एण्ड विन’ अफरअन्तर्गतका १० विजेताले पाए एनसेलको पुरस्कार

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विनु’ अफरअन्र्तगत यही असोज ११ गते (बिहीबार) तेस्रो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

आजबाट सुपथ मूल्य पसल संचालन

आजबाट सुपथ मूल्य पसल संचालन

काठमाडौं । सरकारले आजबाट काठमाडौं उपत्यकासहित देशका मुख्य सहर तथा जिल्ला सदरमुकाममा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा गरेर ४७ वटा सुपथ मूल्यका पसल सञ्चालन गरेको हो ।

विषादी प्रयोगशालाका लागि रु डेढ करोड

विषादी प्रयोगशालाका लागि रु डेढ करोड

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

आजबाट शैक्षिक प्रमाणपत्र धितोमा राखेर ७ लाखसम्म कर्जा लिन पाइने

आजबाट शैक्षिक प्रमाणपत्र धितोमा राखेर ७ लाखसम्म कर्जा लिन पाइने

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।

ए डिभिजन लिगकाे लागि २८ विदेशी खेलाडी अनुबन्धित

ए डिभिजन लिगकाे लागि २८ विदेशी खेलाडी अनुबन्धित

काठमाडौँ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । बुधबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलाको ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

कोरिया सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ५५ करोड अनुदान दिने

कोरिया सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ५५ करोड अनुदान दिने

काठमाडौँ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।