विद्युतिय सवारी कर बढाएपछि फिर्ता लिन सरकारलाई दवाव

काठमाडौँ । वातावरण र विद्युतिय पारवहनका क्षेत्रमा क्रियासिल संस्थाहरुले विद्युतिय साधन माथी लगाएको अंकुस तत्काल हटाउन माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्युतिय सवारी साधन खरिदमा गरिएका कडाइ र बढाइएको शुल्क हटाउन उनीहरुले माग गरेका हुन् । विस्तृतमा


प्रथम छेडेदह महोत्सव शुरु

प्रथम छेडेदह महोत्सव शुरु

बाजुरा । जिल्लामा प्रथम छेडेदह पर्यटन महोत्सव आजदेखि शुरु भएको छ । विजयादशमी तथा शुभ दीपावलीको अवसरमा स्थानीयस्तरमा उत्पादित चिजवस्तुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले जयमालिका यातायात प्रालिले सो महोत्सव आयोजना गरेको हो । पुराना लोपोन्मुख लोकसंस्कृतिक कला साहित्यको जगेर्ना गर्ने र जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी प्रमुख गन्तव्यस्थल बनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको उक्त संस्थाका अध्यक्ष प्रेमनाथ योगीले बताए ।

सुनको भाउ तोलाको ७० हजार १ सय

सुनको भाउ तोलाको ७० हजार १ सय

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मेलम्चीमा तिहार मेला हुने

मेलम्चीमा तिहार मेला हुने

मेलम्ची । असोज २९ देखि कात्तिक ९ गतेसम्म मेलम्चीमा तिहार मेला हुने भएको छ । ‘मेलम्चीको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ नाराका साथ मेलम्ची नगर युवा क्लबले सो मेला आयोजना गर्न लागेको हो ।

दशैँपछि सौराहा आउने पर्यटकको संख्या पनि बढ्यो

दशैँपछि सौराहा आउने पर्यटकको संख्या पनि बढ्यो

भरतपुर । दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।

फौजी किराले धानबाली नष्ट

फौजी किराले धानबाली नष्ट

बाँके । बाँकेको डुडुवा गाउँपालिका–५, तिलकपुरमा फौजी किराले नष्ट गरेको धान देखाउँदै किसान लिलबहादुर चलाउने । बाँकेमा धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका छन् । बाँकेमा ३०० हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पुर्याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका छन् । बाँकेमा ३०० हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पुर्याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो ।

चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

काठमाडाैँ । नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ ।

सहकारीले बेचे रु दुई करोडका खसीबोका

सहकारीले बेचे रु दुई करोडका खसीबोका

काठमाडौँ । बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब रु दुई करोडको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ९० लाख ४१ हजार मूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको छ ।

कार्तिकमा ‘जनकपुर महोत्सव २०१९’’ हुँदै

कार्तिकमा ‘जनकपुर महोत्सव २०१९’’ हुँदै

काठमाडौँ । आउँदो कार्तिकमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापारिक मेलाको आयोजना ‘‘जनकपुर महोत्सव– २०१९’’ हुने भएको छ ।

असिनाले बैतडीका धानबाली नष्ट, भोकमरीको चिन्ता बढ्यो

असिनाले बैतडीका धानबाली नष्ट, भोकमरीको चिन्ता बढ्यो

बैतडी । बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिजो राति असिनासहितको पानीले सिगास गाउँपालिका–९ को करीब दुई सय रोपनीमा लगाएको धानबाली असिनाले नष्ट गरेको छ । भित्र्याउने समय भएको धानबाली नष्ट हुँदा भोकमरी हुने चिन्ता बढेको किसानहरुले बताएका छन् । बेँसी क्षेत्रमा मुख्य खाद्यबालीको रुपमा रहेको धानबाली नष्ट हुँदा सो क्षेत्रका किसान चिन्तित बनेको सिगास गाउँपालिका–९ का टेक विश्वकर्माले बताए ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।

विचित्र विश्व

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

एजेन्सी । पोखरीमा डुबेको एउटा गाउँ २६ वर्षपछि देखिएको छ । इटाली सरकारका अनुसार यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुवातमा यो मध्यकालिन गाउँ देख्नकालागि पर्यटकहरुलाई अनुमित दिइनेछ ।