यातायात समितिले पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्नुपर्ने

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । विस्तृतमा


प्रदेश नं ४ः बजेट २४ अर्ब दुई करोड

प्रदेश नं ४ः बजेट २४ अर्ब दुई करोड

पोखरा । प्रदेश नं ४ को आगामी आव २०७५-७६ का लागि रु २४ अर्ब २ करोड ३३ लाखको बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड, १०० मेगावाटको जलविद्युत् आयोजना

कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड, १०० मेगावाटको जलविद्युत् आयोजना

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश नं ७ः २५अर्ब छ करोडको बजेट सार्वजनिक

प्रदेश नं ७ः २५अर्ब छ करोडको बजेट सार्वजनिक

धनगढी । प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारले आव २०७५-०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश नं ३ः ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

प्रदेश नं ३ः  ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

हेटौँडा । प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५-०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश नं २ः ३० अर्बको बजेट प्रस्तुत

प्रदेश नं २ः  ३० अर्बको बजेट प्रस्तुत

महेन्द्रनगर । प्रदेश २ को सरकारले आगामी आव २०७५/०७६ का लागि रु २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश नं १ः ३६ अर्बको बजेट प्रस्तुत

प्रदेश नं १ः  ३६ अर्बको बजेट प्रस्तुत

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७५÷०७६ का लागि रु ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गरेका छन् ।

खाद्यान्न तथा पेट्रोलियम अभावसँगै मूल्य वृद्धि

खाद्यान्न तथा पेट्रोलियम अभावसँगै मूल्य वृद्धि

सोलुखुम्बु । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

विश्वकै सबैभन्दा ठूलो दौडमा नेपाल प्रवद्र्धन गरिंदै

विश्वकै सबैभन्दा ठूलो दौडमा नेपाल प्रवद्र्धन गरिंदै

सिड्नी । विश्वकै सबैभन्दा ठुलो दौड प्रतियोगिता ‘सिटि टु सर्फ’ मा नेपाल प्रवद्र्धन गरिने भएको छ । गैर आवसीय नेपाली संघ अस्ट्रेलिया राज्य समन्वय समिति न्यु साउथ वेल्सको नेतृत्वमा उक्त दौडमा नेपाल प्रवद्र्धन गरिने भएको हो ।

उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचिबद्ध गर्न खुद्रा व्यवसायीलाई निर्देशन

उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचिबद्ध गर्न खुद्रा व्यवसायीलाई निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ ।

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

इलाम । हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।