‘मि टु’ क्याम्पियनको कारण अनु मल्लिक इन्डियन आइडलबाट बाहिरिए

एजेन्सी । बलिउडका चर्चित संगितकार अनु मल्लिक पनि ‘मि टु’ क्याम्पियनको फन्दामा परेका छन् । ‘मि टु’मा नाम मुछिएपछी उनी टिभी रियालिटी शो ‘इन्डियन आइडल’को दशौं संस्करणको निर्णायक भूमिकाबाट बाहिरिनु परेको हो । विस्तृतमा


छोरी आराध्याको लागि अभिषेकले यस्ता फिल्म नखेल्ने

छोरी आराध्याको लागि अभिषेकले यस्ता फिल्म नखेल्ने

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नी छोरी आराध्याको भविष्यलाई लिएर आफू निकै होसियार रहेको बताएका छन् ।

राखी सावन्त भन्छिन्, म आफ्नो वक्षस्थल दान गर्न चाहान्छु

राखी सावन्त भन्छिन्, म आफ्नो वक्षस्थल दान गर्न चाहान्छु

मुम्बई । बलिउडकी मोडल तथा ‘आइटम गर्ल’ राखी सावन्त चर्चामा आउनका लागि सधै नै एउटा न एउटा विवादास्पद अभिव्यक्ति दिएर विवादमा आईरहन्छिन् । राखी सावन्तको विवादस्पद बयानहरुले उनलाई धेरै पटक प्रहरी चौकीसम्म पुर्याउने गरेको छ ।

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

एजेन्सी । बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् ।

टुकुचेकी अपेक्षा बनिन् मिस मुस्ताङ

टुकुचेकी अपेक्षा बनिन् मिस मुस्ताङ

मुस्ताङ । थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् ।

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

जब यी सेलिब्रिटीहरुको सलमान खानसँग सम्बन्ध राम्रो नभएपछि...

जब यी सेलिब्रिटीहरुको सलमान खानसँग सम्बन्ध राम्रो नभएपछि...

बलिउडका ‘सुल्तान’ सलमान खानका केही यस्ता चर्चीत बलिउड अभिनेता तथा अभिनेत्रीहरु छन् जो उनीसँग काम गर्न र बोल्न पनि रुचाउँदैनन् । एक समय राम्रो सम्बन्ध रहेका यस्ता पात्रहरुसँग सलमान खानको सम्बन्ध एकाएक बिग्रिएको थियो ।

ऐश्वर्याका यी कुरा देखेर अभिषेक मोहित

ऐश्वर्याका यी कुरा देखेर अभिषेक मोहित

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

बलिउडका ११ चर्चित अभिनेत्री जसले चलचित्रको पर्दामा पूरै कपडा उतारे

बलिउडका ११ चर्चित अभिनेत्री जसले चलचित्रको पर्दामा पूरै कपडा उतारे

एजेन्सी । भारतीय चलचित्र क्षेत्र विश्वमा निकै अगाडि बढिसकेको छ । जसले कयौँ पटक हलिउड चलचित्र क्षेत्रलाई पनि जितिसकेको छ ।

ऋषि बरालको ‘पैतालाका डोबहरू’ बजारमा

ऋषि बरालको ‘पैतालाका डोबहरू’ बजारमा

काठमाडौं । ऋषि बरालको पहिलो कृतिका रुपमा आएको पैतालाका डोबहरु मुक्तक सङ्ग्रहको बुधबार एक कार्यक्रमकाबीच नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा बिमोचन भएको छ । काठमाडौंको अनामनगरमा रहेको मिडिया इन्टरनेसनलको सभाहलमा धेरै मुक्तकिला मनहरुका माझमा बरिष्ठ कवि एवम् गीतकार रत्नशम्शेर थापाले कृतिको विमोचन गरेका हुन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।