यी हुन् सर्वाधिक कमाई गरेका ऋतिक रोशन अभिनित १० फिल्म

एजेन्सी । एक्सन तथा डान्समा पोख्त बलिउड कलाकार हुन् ऋतिक रोशन । उमेरले ४५ वर्षका पुगेका ऋतिकले सन् २००० को सुपरहिट फिल्म ‘कहो ना प्यार हे’ बाट बलिउडमा डेब्यू गरेका हुन् । उनले २५ भन्दा बढि फिल्ममा मुख्य भूमिकामा रहेर काम गरिसकेका छन् । उनले अभिनय गरेका र सर्वाधिक कमाई गरेका १० फिल्मको बारेमा हामीले चर्चा गरेका छौं । विस्तृतमा


बलिउडका सबैभन्दा धनी अभिनेताहरु, कसको कति सम्पत्ति ?

बलिउडका सबैभन्दा धनी अभिनेताहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको आम्दानी करोडौँ रहेको छ ।

यस्तो बन्यो ‘सरौतो’को ‘कुले दाई’ (भिडियो)

यस्तो बन्यो ‘सरौतो’को ‘कुले दाई’ (भिडियो)

काठमडौं । आगामी कात्तिक २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘सरौतो’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्ममा समावेश गरिएको ‘कुले दाई’ गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।

२४ वर्षपछि ‘कुली नम्बर–१’को रिमेक बनाउँदै डेविड, मुख्य भूमिकामा बरुण देखिने

२४ वर्षपछि ‘कुली नम्बर–१’को रिमेक बनाउँदै डेविड, मुख्य भूमिकामा बरुण देखिने

काठमाडौं । फिल्मकर्मी डेविड धवनले २४ वर्षपछि ‘कुली नम्बर–१’को रिमेक बनाउने भएका छन् । उनका अनुसार यो फिल्ममा कयौं नयाँ विषयबस्तुलाई समावेश गरिनेछ । यो फिल्मको रिमेकमा अभिनेता बरुण धवन मुख्य भूमिकामा हुनेछन् ।

१५ मिनेटको भूमिकामा भिलेन बन्दै अभिनेता शाहरुख

१५ मिनेटको भूमिकामा भिलेन बन्दै अभिनेता शाहरुख

एजेन्सी । बलिउडका किङ खान शाहरुख नेगेटिभ भूमिकामा देखिने भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मको औपचारिक घोषणा नगरेपनि अभिनेता खान चाँडै तमिल फिल्म ‘विजिल’मा डेब्यु गर्दैछन् ।

बलिउडका केही अभिनेत्री जाे बिहेअघि नै गर्भवती भए

बलिउडका केही अभिनेत्री  जाे बिहेअघि नै गर्भवती भए

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।

नेपालबाट व्यापार सुरु गरेका यी व्यक्ति कसरी भए अर्वपति...

नेपालबाट व्यापार सुरु गरेका यी व्यक्ति कसरी भए अर्वपति...

बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह भएको ८ वर्ष भएको छ । २२ नोभेम्बर सन् २००९ मा उनीहरुले विवाह गरेका थिए ।

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

फिल्म ‘जजमेन्टल है क्या’ को ट्रेलर सार्वजनिक

फिल्म ‘जजमेन्टल है क्या’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड फिल्म जगतमा छुट्टै पहिचान बनाएका कंगना रनावत र राजकुमार रावको फिल्म जजमेन्टल है क्याको ट्रेलर सार्वजनिक भएको छ ।

म्यागजिनको कभरका लागि न्युड पोजमा फोटोसुट गराएका बलिउड अभिनेत्रीहरु

म्यागजिनको कभरका लागि न्युड पोजमा फोटोसुट गराएका बलिउड अभिनेत्रीहरु

जब जब कुनै फिल्ममा बोल्ड र सेक्सी दृश्यहरु अभिनेत्रीहरु दिन्छन् तब भनिन्छ यो कथाले मागेका कारण दिइएको हो । तर, केही हिरोइनहरुले म्यागजिनका कभरका लागि न्युड पोजमा फोटोसुट गराएको स्वीकारेका छन् ।

यी हुन् बलिउडमा करिअर बनाउन सलमान खानको शरणमा पुगेका अभिनेत्रीहरु

यी हुन् बलिउडमा करिअर बनाउन सलमान खानको शरणमा पुगेका अभिनेत्रीहरु

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो करिअर बनाउन सलमान खानको शरणमा पुगे । सलमान खानले पनि उनीहरुको प्रस्ताव अस्वीकार गर्न सकेनन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।