कंगना रनौतकी बहिनी आलिया भट्टमाथि खनिइन्

एजेन्सी । कंगना रनौतले दिने बयान कति कडा हुन्छन् यसबारे धेरैलाई थाहा छ । पछिल्लो समय उनले आफ्नो फिल्मलाई लिएर बलिउडका स्टार कलाकारहरुप्रति कडै कटाक्ष गरेकी थिइन् । यसपटक भने उनकी बहिनी रंगोली चंदेल चर्चामा आएकी छिन् । उनले आलिया भट्टविरुद्ध बयान दिएकी छिन् । विस्तृतमा


बलिउडबाट बाहिरिएकी हुन् त विद्या बालन ?

बलिउडबाट बाहिरिएकी हुन् त विद्या बालन ?

एजेन्सी । पा, इश्किया, नो वन किल्ड जेसिका, द डर्टी पिक्चर र कहानी फिल्महरुबाट सफलताको शिखर चढेकी विद्याका फिल्महरुले पछिल्लो पटक खासै बक्स अफिसमा कमाल देखाउन सकेका छैनन् । शाहरुखले कुनै समय त विद्यालाई चौथो खान समेत बताएका थिए तर अब त्यो अवस्था भने रहेन ।

सलमानबारे शिल्पाको यस्तो खुलासा

सलमानबारे शिल्पाको यस्तो खुलासा

काठमाडौँ । ५३ वर्ष पुगिसकेका अभिनेता सलमान खान कहिले विवाह गर्छन् ? सलमानलाई धेरै सोधिने प्रश्न हो यो । यद्यपि, उनी सँधै प्रेमसम्बन्का कारण चर्चामा आइरहन्छन् । उनको नाम थुप्रै हिरोइनहरुसँग जोडिएको छ ।

को–को बलिउड अभिनेत्रीहरु फसे त रक्सी तथा चुरोटको लतमा ?

को–को बलिउड अभिनेत्रीहरु फसे त रक्सी तथा चुरोटको लतमा ?

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

अभिनेता सलिनमान बानियाले मनाए ‘यात्रा’ टिमसँग फागु पर्व

अभिनेता सलिनमान बानियाले मनाए ‘यात्रा’ टिमसँग फागु पर्व

काठमाडौं । आज राजधानी काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक फागु पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर र लोला खेली मनाउने मनाउने गरिन्छ ।

लभ स्टेशनको गीतलाई दर्शकले मन पराए

लभ स्टेशनको गीतलाई दर्शकले मन पराए

काठमाडौँ । नयाँ वर्षको अवसरमा पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो...को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ यो गीतको भिडियो रिलिज गरिएको हो । भिडियोलाई हालसम्म २ लाख ४१ हजारभन्दा बढीले हेरिसकेका छन् ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता महेश बाबुको भेट जब मिस इण्डिया नम्रतासँग भयो

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता महेश बाबुको भेट जब मिस इण्डिया नम्रतासँग भयो

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । उनले आफ्नो अभिनय यात्रा बाल कलाकारबाट सुरु गरेका थिए । सन् १९७९ बाट सुरु भएको अभिनय यात्रामा उनले धेरै नै सफलता हात पार्न सफल भए ।

आफ्नो माता पिताको डिभोर्सबारे यसो भन्छिन् सारा अली खान

आफ्नो माता पिताको डिभोर्सबारे यसो भन्छिन् सारा अली खान

बलिउडमा पछिल्लो समय चर्चामा छिन् सेफ अली खान र अमृता अरोराकी छोरी सारा अली खान । उनका दुईवटा फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ पनि गर्न सफल भए ।

यी बलिउड सेलिब्रिटीहरुको जब भाग्य चम्कियो !

यी बलिउड सेलिब्रिटीहरुको जब भाग्य चम्कियो !

एजेन्सी । फिल्ममा पाउने एउटा सानो भुमिकाले धेरैको मन जित्न सफल भइन्छ । बलिउडमा कतिपय यस्ता प्रख्यात कलाकारहरु रहेका छन् जसले ‘गेस्ट अपिरेन्स’का भरमै चर्चा बटुले र आफ्नो भाग्य समेत बदल्न सफल भए ।

‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरिम’

‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरिम’

काठमाडौं । फिल्म ‘जात्रै जात्रा’को पहिलो गीत रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको निर्माण पक्षले ‘माया पिरिम’ गीतको भिडियो सार्वजनिक गरेको हो । विवाहको माहौलमा खिचिएको उक्त गीतमा फिल्मका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र करिश्मा मानन्धर र सारा र्शिपालीले कम्मर मर्काएका छन् ।

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।