रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुको फोटो बिहीबारमात्रै सार्वजनिक भएको हो । विस्तृतमा


राजनीतिक साइनोमा कलाकारः मनिषा कोइरालापछि स्मिता दाहाल चर्चामा

राजनीतिक साइनोमा कलाकारः मनिषा कोइरालापछि स्मिता दाहाल चर्चामा

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद (वीपी) कोइराला परिवारको योगदानजस्तै गणतान्त्रिक आन्दोलनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योगदान महत्वपूर्ण छ । गणतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सहकार्य नै गरे ।

यस्तो अजबगजको लाइफस्टाइल छ अमिताभ बच्चनको

यस्तो अजबगजको लाइफस्टाइल छ अमिताभ बच्चनको

बलिउडका ‘बिग बि’ अमिताभ बच्चनको डिमाण्ड आज पनि उत्तिकै रहेको छ । उनले एउटा फिल्म खेलेको १८ देखि २० करोड सम्म लिने गरेका छन् । बुढेसकाल लागेपनि सबैभन्दा धेरै पैसा लिने अभिनेताहरुको टप १० सुचीमा अमिताभ रहेका छन् ।

सञ्चारकर्मी तिमिल्सिनाको निर्देशन रहेको गीति एल्बम ‘जीन्दगीको बाटो’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी तिमिल्सिनाको निर्देशन रहेको गीति एल्बम ‘जीन्दगीको बाटो’ सार्वजनिक (भिडियो)

काठमाडौं । बरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीको शब्द, रहेको सुमधुर गीति एल्बम ‘जीन्दगीको बाटो’ सार्वजनिक भएको छ । राजधानीमा एक भव्य समारोहका माझ गीति एल्बमको सार्वजनिक भएको हो ।

चलचित्र ‘कायरा’को गीतमा यस्तो देखिए आर्यन–साम्राज्ञी (भिडियो)

चलचित्र ‘कायरा’को गीतमा यस्तो देखिए आर्यन–साम्राज्ञी (भिडियो)

काठमाडौं । रिलिजको ठीक एक साता अगाडी आर्यन र साम्राज्ञी पहिलो पटक जोडी बनेको चलचित्र ‘कायरा’को दोश्रो गीत रिलिज भएको छ।

‘अमिताभ बच्चनले मलाई मार्ने प्रयास गरेका थिए ’

‘अमिताभ बच्चनले मलाई मार्ने प्रयास गरेका थिए ’

एजेन्सी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो ।

डिभोर्सका लागि जब यी अभिनेताहरुले करोडौ सम्पत्ति दिए

डिभोर्सका लागि जब यी अभिनेताहरुले करोडौ सम्पत्ति दिए

बलिउड स्टारहरुको लवस्टोरीको बारेमा धेरै नै रिपोर्टहरु मिडियामा आउने गर्छन् । त्यो भन्दा पनि बढी उनीहरुको डिभोर्सको चर्चा गर्छन् ।

यस्तो छ बलिउड अभिनेता ऋतिक रोशनको अजबगजबको लाइफस्टाइल

यस्तो छ बलिउड अभिनेता ऋतिक रोशनको  अजबगजबको लाइफस्टाइल

बलिउडको धनी परिवारमा जन्मिएका अभिनेता हुन् रितिक रोशन । उनले बलिउडमा आफुलाई जमाउन भने धेरै नै संधर्ष गरे ।

ड्रग्सको ओभर डोजले विश्व चर्चित गायिका डेमी लोभाटो अस्पतालमा भर्ना, होस भने खुल्यो

ड्रग्सको ओभर डोजले विश्व चर्चित गायिका डेमी लोभाटो अस्पतालमा भर्ना, होस भने खुल्यो

एजेन्सी । मदिरा र ड्रग्सको सेवन गरेर बेहोस भएकी अमेरिकन पप तथा रक गायीका डेमी लोभाटो होसमा आएकी छिन् । अमेरिकाको लस एजेलसस्थित हलिउड हिल्समा बस्दै आएकी लोभाटोलाई मंगलबार आपत्कालिन रुपमा अस्पताल भर्ना गर्नु परेको थियो ।

फिल्म ‘नाई नभन्नु ल–५’: पहिलो गीत सार्वजनिक

फिल्म ‘नाई नभन्नु ल–५’: पहिलो गीत सार्वजनिक

काठमाडौँ । आगामी भदौ ८ गतेदेखी देशब्यापी रुपमा प्रदर्शनमा आउने चलचित्र ‘नाई नभन्नु ल ५’ को ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको पहिलो गीत सार्वजनिक भएको छ ।

फिल्म ‘कथा काठमाण्डू’ मा प्रियंकाको ‘बेड सीन’, दर्शकको गालीको वर्षा (भिडियोसहित)

फिल्म ‘कथा काठमाण्डू’ मा प्रियंकाको ‘बेड सीन’, दर्शकको गालीको वर्षा (भिडियोसहित)

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘कथा काठमाण्डू’ मा दिएको हट सिनका कारण दर्शकको निकै गाली खानुपरेको छ । भर्खरै नायक आयुष्मान देशराजसँग इन्गेजमेन्ट गरेकी प्रियंकाले नायक प्रमोद अग्रहरीसँग ‘बेड सिन’ दिएका कारण विवादमा आएकी हुन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।