असार १३ गतेबाट कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी

काठमाडौँ । असार १३ गतेबाट चलचित्र कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी देशभर प्रदर्शनमा आउने भएको छ । ऐतिहासिक विषयमा बनेको यस चलचित्र पाँच वर्षअघि नै निर्माण भएको भए पनि सेन्सर बोर्डले सेन्सर पास गर्न ढिलाइ गरेका कारण फिल्म समयमा प्रदर्शन हुन नसकेको निर्देशक प्रदीप खड्गीले बताए । विस्तृतमा


निरुताको अधुरो सपना

निरुताको अधुरो सपना

दरिलो कमब्याकको प्रतीक्षामा रहेकी अभिनेत्री निरुता सिंह ‘दाल भात तरकारी’बाट निकै आशावादी थिइन् । नहुन् पनि किन ? ब्यानर नेपाली फिल्म उद्योगमा जमेकाहरुकै थियो । अभिनेता, अभिनेत्रीहरु एकसा एक । कथा, पटकथा उस्तै । दर्शक पनि निरुता जस्तै थिए । तर के गर्नु ?

बिराजको धाक

बिराजको धाक

भोजपुरी फिल्ममा अभिनय गर्दागर्दै नेपाली फिल्मबाट ओझेल परेका अभिनेता विराज भट्ट आफ्नै प्राविधिकको टाउकोमा मुक्का हानेर विवादमा तानिए । प्राविधिकलाई मुक्का हानेपछि उनले माफी नै माग्नुप–यो ।

टोक्नु न बोक्नु मेगास्टारको ट्याग

टोक्नु न बोक्नु मेगास्टारको ट्याग

हिजोआज अनमोल केसीले भन्न थालेका छन्, ‘म मेघास्टार होइन ।’ फ्लासब्याकमा जाउँ, जुन समय कसैले उनलाई मेगास्टार भनिदिँदा मख्ख गमक्क पर्थे । अहिले भने उनलाई यो शब्दले इरिटेड पारझैं देखियो ।

अमिताभ बच्चनको आफ्नै साथीले उनको बदनाम गरिदिएपछि...

अमिताभ बच्चनको आफ्नै साथीले उनको बदनाम गरिदिएपछि...

एजेन्सी । कुनै समय बलिउड अभिनेता अमिताभ बच्चनको राजनीतिज्ञ अमर सिंहसँग गहिरो मित्रता रहेको थियो । अमिताभ बच्चनको दिन बिग्रिएको बेला अमर सिंहले राजनैतिक सहयोग गर्न नमानेपछि अमर सिंहसँग सम्बन्ध बिग्रिन पुगेको थियो ।

जब यी कलाकारहरुले आफु जीवितै रहेको बयान दिनुपर्यो...

जब यी कलाकारहरुले आफु जीवितै रहेको बयान दिनुपर्यो...

बलिउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरोको घोषणा समेत हुने गरेका छन् ।

‘स्टुडेन्ट अफ द इयर–२’ स्क्रिनिङ, ह्वीलचेयरको साहारामा पुगे टाइगर श्रफ

‘स्टुडेन्ट अफ द इयर–२’ स्क्रिनिङ, ह्वीलचेयरको साहारामा पुगे टाइगर श्रफ

एजेन्सी । करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ मे १० बाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्म रिलिज पूर्व बलिउड कलाकारहरुको लागि विशेष स्क्रिनिङ राखिएको थियो । यस स्क्रिनिङमा फिल्मको स्टारकास्टसँगै अन्य कलाकारहरु पुगे ।

पूजालाई आँचलको व्यंग्य

पूजालाई आँचलको व्यंग्य

आँचल शर्मा र पूजा शर्माको दुश्मनी जगजाहेर छ । आँचलका पूर्वप्रेमी पल शाह (अहिले छुट्टिइसकेको हाल्ल छ)सँग म यस्तो गीत गाउँछु खेलेदेखि आँचल पूजा एक–अर्कालाई देखिसहन्नन् । मौका पायो कि एक अर्काको उछित्तो काड्ने अवसर छाड्दैनन् ।

निष्ठुरी पूजा

निष्ठुरी पूजा

केही हिरोइनको वर्थडे कुनै ठूलो फिल्मको प्रिमियर भन्दा कम हुन्न । जस्तो कि पूजा शर्माको छ । पूजाको फिल्म रिलिज हुँदा त्यति धेरै हल्ला हुँदैन, जति उनको जन्मदिनमा हुन्छ । यो साल पनि उनको वर्थडे थरिथरिका समाचारले हाइलाइटमा रह्यो ।

कसरी पच्ला ३० लाख ?

कसरी पच्ला ३० लाख ?

पुष्प खड्काले समेत ३०/३० लाख रुपैया पारिश्रमिक माग्न थालेपछि धेरै निर्माताहरु फिल्म बनाउन छाडेर पलायन हुने सोचमा छन् । जसको एउटा फिल्म हिट भएको छैन, अनि जसको तेस्रो फिल्म रिलिज भएको छैन । उनले नै त्यति धेरै पैसा माग्न थालेपछि निर्माताको सातो किन नजाओस् ?

मन बुझाउने अवार्ड

मन बुझाउने अवार्ड

नम्रता सापकोटा उद्योगमा बेरोजगारजस्तै छन् । उनले न फिल्ममा काम पाएकी छन्, न म्युजिक भिडियोमा । अझ गरेका फिल्म बक्स अफिसमा असफल भएपछि त उनको काम पनि कतै नोटिस भएन ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।