‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट’
पञ्चायत सुने, बहुदल र गणतन्त्र भोगे,
तर देश र जनताको निस्वार्थ रुपमा माया गर्ने
नत कुनै नेता भेटे नत अरु कोही...
त्यसैले भन्न मन लाग्यो
लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाईदैन नेपालमै हो छुट
विस्तृतमा
जब बलिउडका यी कलाकार सुटिङ सेटमै घाइते भए...

एजेन्सी । चलचित्रको सुटिङ गर्ने काम सामान्य होइन । कहिलेकाँही सुरक्षाका बिभिन्न उपायहरु अपनाउँदा पनि घटनाहरु घटिहाल्छन् । चलचित्रमाकठिन दृश्यहरुको छायांकन गर्दा कलाकारहरु पनि घाइते भएका घटनाहरु धेरै नै छन् ।
कमेडीयन कपिल शर्मा पनि विवाह बन्धनमा बाँधिए

एजेन्सी । भारतीय कमेडीयन कपिल शर्माको विवाह सम्पन्न भएको छ । बुधबार उनले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् । उनको विवाह कबाना रिसोर्टमा भएको हो । वैवाहिक समारोहमा बलिउड सेलिब्रेटीका साथै उनका निकटस्थहरुको सहभागिता रहेको थियो ।
गीतकार बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो ।
जरिन खानको कारसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारको ज्यान गयो

एजेन्सी । अभिनेत्री जरिन खानको कारसँग एक मोटरसाइकल ठोक्किएको छ । यसरी अभिनेत्री जरिनको कारसँग मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
चलचित्र ‘मदहोस’ को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । चलचित्र ‘मदहोस’ को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
विपिन कार्कीको अभिनय रहेको चलचित्र गोपीको पोस्टर सार्वजनिक

काठमाडौं । विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म गोपीको पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।
यस्तो कुरामा पनि विश्वास मान्छन् यी कलाकारहरु

कारको नम्बरलाई लिएर धेरै मानिसहरु सोच्ने गर्छन् । उनीहरु प्राय आफ्नो लक्की नम्बर राख्नु एउटा सानको विषय भएको मान्छन् । केही बलिउड अभिनेताहरु न्युमरोलोजीमा विश्वास राख्छन् । यसैलाई आधार मानेर उनीहरु कार किन्ने काम गर्छन् ।
जब मिथुनले योगितासँग विवाह गरे

बलिउडले संगित क्षेत्रमा अझै पनि भुल्न नसकेको नाम हो किशोर कुमार । कलाले भरिएका किशोर कुमार एक सफल फिल्ममेकर, एक्टर, म्युजिक कम्पोजर र लिरिसिस्ट हुन् । उनको आवाजको जादुले अझै पनि धेरैलाई छुने गर्छ ।
प्रभाषले हैन राणा दगुबातीले पहिले विहे गर्दैछन् !

एजेन्सी । फिल्म निर्देशक एसएस राजामौलीले एक अन्तर्वार्तामा खुलासा गरे अनुसार कलाकार राणा दग्गुबातीले आफ्नो साथि प्रभाष भन्दा पहिल्यै वैवाहिक बन्धनमा बाँधिन सक्नेछन् । भर्खरै मात्र राणा दग्गुबाती, अभिनेता प्रभाष र निर्देशक राजामौली एक टल्क शोमा आएका थिए । यसै मौकामा निर्देशक राजामौलीले यो कुराको खुलासा गरेका हुन् ।
अब देउ कृष्ण देवानको ‘तारेभीर’ फिल्म ‘फोपी’बाट हेर्न सकिने

काठमाडौं, २२ मंसिर । देउ कृष्ण देवानको ‘तारेभीर’ फिल्म ‘फोपी’मा रिलिज गरिएको छ । ‘फोपी’ नेपालको पहिलो पेड भिडियो स्ट्रिमिङ मोबाइल एप (paid video streaming mobile app) हो । ‘फोपी’मा रिलिज गरिएका सबै भिडियोहरु एचडी (HD quality) मा हुन्छन् । ‘फोपी’ एपबाट युट्युवमा नभएका भिडियोहरुलाई डाउनलोड गरेर हेर्न सकनेछ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु
- विवाह गर्ने मुडमा अझै छैनन् यी बलिउड अभिनेत्रीहरु
- यस्तो छ कमेडियन कपिलको उतारचढावपुर्ण जीवनयात्रा
- पशुपति शर्माको गीत हटाएको विरोधमा विवेकशील नेपालीको विरोध
- ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ सम्पन्न
- जम्मु काश्मिर घटनाः अम्बानी र बच्चनले गरे सहयोगको घोषणा
- सामाजिक संजाल पशुपति शर्माको समर्थनमा तरंगित
- बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।
विचित्र विश्व
यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।