रणबीर–आलियाको अफेयर यसरी शुरु भएको थियो

एजेन्सी । यतिबेला भारतीय सञ्चार माध्यम अभिनेता रणबीर कपूर र आलिया भट्टको प्रेमसम्बन्धलाई लिएर निकै तातिरहेको छ । रणबीरले उनीहरुको सम्बन्धको बारेमा खुलासा गरेपछि बलिउडमा यो सम्बन्धले निकै चर्चा पाइरहेको छ । विस्तृतमा


कसले हाल्यो रजनिकान्तमाथि सय करोडको मुद्दा ?

कसले हाल्यो रजनिकान्तमाथि सय करोडको मुद्दा ?

काठमाडौं । पछिल्लो समय साउद इन्डियन अभिनेता रजनिकान्त चर्चामा छन् । उनी अभिनित चलचित्र ‘काला’ आउँदो शुक्रवार बाट रिलिज हुर्दैछ । तर, यति बेला उनी चलचित्रको कानुनी झमेलामा परेको छन् । चलचित्रका मुख्य कलाकार रजनीकान्तलाई जवाहर नाडर नाम गरेका एक पत्रकारले मानहानीको मुद्दा हालेका छन् ।

विवाहपछि अभिनय छाडेका यी बलिउड अभिनेत्रीहरु

विवाहपछि अभिनय छाडेका यी बलिउड अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।

चर्चामा ‘नआउ मेरो भाई’ (हेर्नुस् भिडियो)

चर्चामा ‘नआउ मेरो भाई’ (हेर्नुस् भिडियो)

काठमाडौँ । विदेशमा भोगिने दुख र पीडालाई समटिएको ‘नआउ मेरो भाई’ बोलको नेपाली लोकदोहोरी गीतले निकै चर्चा पाइरहेको छ । मौलिक शब्द र यथार्थता बोकेको यो गीतमा रविन लामिछाने र सूर्य खड्काको सुमधुर आवाज रहेको छ ।

बलिउडका ७ ‘स्टार’ : जसले अहिलेसम्म भुल्न सकेका छैनन् आफ्नो ‘पहिलो प्रेम’

बलिउडका ७ ‘स्टार’ : जसले अहिलेसम्म भुल्न सकेका छैनन् आफ्नो ‘पहिलो प्रेम’

एजेन्सी । माया गहिरो र खुशीको आभाष हो । जब कसैसँग माया बस्छ अनि नयाँ सम्बन्धको सुरुवात हुन्छ तब हरेक कुरा सकारात्मक र सहि लाग्छ ।

बलिउड अभिनेत्री रेखाको अनौठो प्रेमः बिहे गरेर पनि श्रीमान्को घर जान पाइनन्

बलिउड अभिनेत्री रेखाको अनौठो प्रेमः बिहे गरेर पनि श्रीमान्को घर जान पाइनन्

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

बलिउडमा ‘फ्लप’ ३ अभिनेत्री: कसरी बने अरबौँको मालिक ?

बलिउडमा ‘फ्लप’ ३ अभिनेत्री: कसरी बने अरबौँको मालिक ?

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट विदा मागेका छन् ।

बेबी आई लभ यूः पहिलो हाफ हाँसो, दोस्रो हाफ आँशु

बेबी आई लभ यूः पहिलो हाफ हाँसो, दोस्रो हाफ आँशु

प्रेम कथा मन पराउने दर्शकको लागि चलचित्र ‘बेबी आई लभ यू’ मन पर्न सक्छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले व्यवसाय राम्रो गर्छ÷गर्दैन त्यो आगामी दिनले देखाउनेछ । तर, सुरुवाती व्यवसाय भने चलचित्रले राम्रो गर्न सफल भएको छ ।

चलचित्र ‘अमेरिका बोइज’ लाई दर्शकको राम्रो प्रतिक्रिया

चलचित्र  ‘अमेरिका बोइज’ लाई दर्शकको राम्रो प्रतिक्रिया

काठमाडौं । प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रबार देखि प्रदर्शनमा आएको छ । चलचित्र ‘अमेरिका बोइज ’ले दर्शकबाट राम्रो प्रतिकृया पाएको छ ।

यी ३ सुन्दर अभिनेत्री जो शाहरुख खानलाई घृणा गर्छन्, किन कहिल्यै सँगै काम गर्न चाहादैनन् ?

यी ३ सुन्दर अभिनेत्री जो शाहरुख खानलाई घृणा गर्छन्, किन कहिल्यै सँगै काम गर्न चाहादैनन् ?

एजेन्सी । बलिउडमा ‘तीन खान’ एकदमै चर्चित र सफल मानिन्छन् । अमिर, शाहरुख र सलमान नै बलिउडको अर्को नाम हो । उनीहरुका प्यान, दर्शक र उनीहरुलाई मन नपराउने निकै कम छन् ।

चर्चामा रणबीर–आलिया ‘अफेयर’ : यसरी शुरु भएको थियो प्रेमसम्बन्ध

चर्चामा रणबीर–आलिया ‘अफेयर’ : यसरी शुरु भएको थियो प्रेमसम्बन्ध

एजेन्सी । यतिबेला भारतीय सञ्चार माध्यम अभिनेता रणबीर कपूर र आलिया भट्टको प्रेमसम्बन्धलाई लिएर निकै तातिरहेको छ । रणबीरले उनीहरुको सम्बन्धको बारेमा खुलासा गरेपछि बलिउडमा यो सम्बन्धले निकै चर्चा पाइरहेको छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा(केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।