‘लुट्न सके लुट्’लाई पुनः युट्युबमा अपलोड गर्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौँ । युट्युबबाट हटाएको ‘लुट्न सके लुट...’ गीतलाई जस्ताको तस्तै अपलोड गर्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले अनुरोध गरेको छ । विस्तृतमा


नेपाल आइडलका फाइनलिष्ट विक्रम बरालको नयाँबजार मेलामा प्रस्तुती

नेपाल आइडलका फाइनलिष्ट विक्रम बरालको नयाँबजार मेलामा प्रस्तुती

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकनकर्ताको भीडभाड लाग्यो ।

बलिउडका यी १० सेलिब्रेटीले सन् २०१८ मा सर्वाधिक कमाए

बलिउडका यी १० सेलिब्रेटीले सन् २०१८ मा सर्वाधिक कमाए

एजेन्सी । सलमान खानले सन् २०१७–१८ मा सर्वाधिक कमाएका छन् । फोर्ब्सले तयार पारेको जानकारी अनुसार ५२ वर्षीय सलमानले २०१७–१८ को बीचमा २३२.८३ करोड भारु कमाएका छन् । त्यस्तै, दोस्रो स्थानमा भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहली रहेका छन् । ३० वर्षीय कोहलीले उक्त अवधिमा २२८.०९ करोड कमाएका छन् ।

मेक्सिकन सुन्दरी बनिन् मिस वर्ल्ड २०१८, श्रृंखला शीर्ष १२ मै सिमित

मेक्सिकन सुन्दरी बनिन् मिस वर्ल्ड २०१८, श्रृंखला शीर्ष १२ मै सिमित

लण्डन । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी भेनेसा पोन्सले जितेकी छन् । अहिले केहिबेर अघि चीनको सान्यामा सम्पन्न फाइनलमा विश्वका १ सय १८ देशका सुन्दरीलाई पछि पार्दै भेनेसाले ताज पहिरिएकी हुन् ।

‘जय श्री दाम’को ट्रेलर रिलिज

‘जय श्री दाम’को ट्रेलर रिलिज

काठमाडौं । फिल्म ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमार्फत शुक्रवार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फरक छिन् शृङ्खला

फरक छिन् शृङ्खला

काठमाडौं । अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् ।

सिद्धुको ‘आवाज हरायो', चिकित्सकहरुले दिए यस्तो चेतावनी

सिद्धुको ‘आवाज हरायो', चिकित्सकहरुले दिए यस्तो चेतावनी

एजेन्सी । पछिल्लो समय चुनावी प्रचारमा व्यस्त रहेका भारतीय कांग्रेस पार्टीका नेता नवोजित सिंह सिद्धको बोल्न नसक्ने भएका छन् । उनको आवाज सदाका लागि बन्द हुन सक्ने समेत आशंका गरिएको छ ।

फ्राइडे रिलिजः निःसन्तानको कथामा बनेको ‘प्रसाद’

फ्राइडे रिलिजः निःसन्तानको कथामा बनेको ‘प्रसाद’

काठमाडौं । विपिन कार्की र नम्राता श्रेष्ठ स्टार फिल्म ‘प्रसाद’ आजबाट दर्शकमाझ रिलिजमा आएको छ । यो फिल्मले निःसन्तान दम्पतीको कथालाई पर्दामा प्रस्तुत गरेको छ । एकल रिलिज पाएको ‘प्रसाद’ले बुधबार राजधानीमा भएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो ।

‘केदारनाथ’ रिभ्युः कहानी कमजोर तर साराको अभिनय दमदार !

‘केदारनाथ’ रिभ्युः कहानी कमजोर तर साराको अभिनय दमदार !

काठमाडौं । अभिनेता सैफ अली खान र अमृता खानकी छोरी सारा अली खानको बलिउड डेब्यु सबैको पर्खाई विषय बनेको थियो । अब त्यस पर्खाईको समाप्त भएको छ । अभिषेक कपुरको निर्देशनमा बनेको फिल्म ‘केदारनाथ’मा अभिनेता सुशान्तको अपोजिट भुमिकामा सारा छन् । साराको डेब्यु फिल्म कस्तो बन्यो ?

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु !

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु !

दिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।

बलिउडका यी अभिनेत्रीहरुले आइटम डान्स गरेको पारिश्रमिक कति लिन्छन् ?

बलिउडका यी अभिनेत्रीहरुले आइटम डान्स गरेको पारिश्रमिक कति लिन्छन् ?

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम गीतहरु हिट हुदै गयो, यसको डिमाण्ड झन् बढ्दै गयो ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।