शुक्रबार एपिक नेपाल म्युजिक अवार्ड

काठमाडौँ । प्रथम ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ आगामी माघ ४ गते शुक्रबारका दिन ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने भएको छ । विस्तृतमा


दक्षिण भारतीय फिल्मका चर्चित पाँच कमेडियनहरु, कसको कमाइ कति

दक्षिण भारतीय फिल्मका चर्चित पाँच कमेडियनहरु, कसको कमाइ कति

फिल्ममा कमेडियनको भुमिकाले धेरै अर्थ राख्छ । यही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् ।

यसरी बिदामा रमाइरहेका छन् बलिउड सेलिब्रिटीहरु

यसरी बिदामा रमाइरहेका छन् बलिउड सेलिब्रिटीहरु

बलिउडका चर्चित सेलिब्रिटीहरु नयाँ वर्षमा विश्वको विभिन्न रमणीय स्थलहरुमा घुम्न जाने गर्छन् ।

नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

काठमाडौँ । रियालिटी शो ‘नेपाल आइडल सिजन– २’ विजेता रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ । पानी तान्ने क्रममा पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

छवि–शिल्पा ‘खटपट’

छवि–शिल्पा ‘खटपट’

काठमाडौँ । निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध के हो ? कसैलाई थाहा छैन । मिडियाले बिहे भइसकेको दाबी गरेका छन् ।

कुरा गर्न सिपालु ऋचाको करिअर नै यता न उता

कुरा गर्न सिपालु ऋचाको करिअर नै यता न उता

काठमाडौँ । कुरा गर्न सिपालु अभिनेत्रीको नाम लिनुपर्यो भने ऋचा शर्माको नाम पहिलो नम्बरमा आउँछ । ‘लुट’ताका उनको भाउ यति थियो कि निर्माता–निर्देशकको कम, ऋचाको ज्यादा सुनिन्थ्यो । उनी भएको फिल्ममा को–एक्टरदेखि क्यामरापर्सन पनि उनैले छान्थिन् ।

जब यी बलिउडका चर्चित हस्तीहरु मरेको झुटो हल्ला फैलियो

जब यी बलिउडका चर्चित हस्तीहरु  मरेको झुटो हल्ला फैलियो

बलिउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरोको घोषणा समेत हुने गरेका छन् ।

धनगढीमा नेपाल आइडल विजेता रवि सम्मानित

धनगढीमा नेपाल आइडल विजेता रवि सम्मानित

कैलाली । नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले सोमबार धनगढीमा सम्मान गरेको छ ।

सामाजिक संजालमा सोनम कपुरको मजाक

सामाजिक संजालमा सोनम कपुरको मजाक

काठमाडौँ । बलिउड अभिनेत्री सोनम कपुर अचेल ‘द जोया फ्याक्टर’ फिल्मका दलकिर सलमानको साथमा काम गरिरहेकी छिन् । त्यसका साथै सोनम सामाजिक संजालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

सन् २०१९ मा बिहे गर्दै अर्जुन र मलाइका !

सन् २०१९ मा बिहे गर्दै अर्जुन र मलाइका !

काठमाडौँ । बलिउडका लभवार्ड अर्जुन कपुर र मलाइका अरोडाले हरेक समय साथै बिताउने गरेका छन् । यहाँसम्म कि उनीहरु पारिवारिक पार्टीमा समेत सँगै पुगने गरेको देखिन्छ ।

चितवनमा चलचित्र ‘कोपिला’को शुभ मुहूर्त

चितवनमा चलचित्र ‘कोपिला’को शुभ मुहूर्त

काठमाडौँ । सामाजिक कथा बोकेको चलचित्र ‘कोपिला’को शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरिएको हो ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।