चार वर्षीया बालिका बलात्कृत, समातिए ४० वर्षीय कर्मचारी

एजेन्सी । हाम्रो छिमेली राष्ट्र भारतमा बलात्कारका घटनाहरु बारम्बार सार्वजनिक भइरहेका छन् । दश दिनदेखि सनसनी फैलाउने दुई युवकको ग्याङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै तीन अन्य जना फटाहाहरुलाई खुट्टामा गोली हानिएको छ । विस्तृतमा


विमानस्थलमा पक्राउ १६० श्रमिक रिहा

विमानस्थलमा पक्राउ १६० श्रमिक रिहा

अङ्कारा, टर्की । इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

अमेरिका र फिलिपिन्समा आँधीकाे कहर, ३९ जनाको मृत्यु

अमेरिका र फिलिपिन्समा आँधीकाे कहर,  ३९ जनाको मृत्यु

मनिलारवासिङटन । फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

चिनीया आश्वासनबाट मडुरो उत्साहित

चिनीया आश्वासनबाट मडुरो उत्साहित

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएका छन् ।

अमेरिकाको प्रस्ताव रूसले स्वीकार नगर्ने

अमेरिकाको प्रस्ताव रूसले स्वीकार नगर्ने

मस्को, रूस । रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

विश्वलाई नै पिरोलेका सबैभन्दा ठुला समस्याहरु !

विश्वलाई नै पिरोलेका सबैभन्दा ठुला समस्याहरु !

एजेन्सी । विश्वमा आज अनेकौँ समस्याहरु रहेका छन् । केही यस्ता समस्याहरु छन् जसले विश्वलाई आज पनि उत्तिकै आक्रान्त पार्ने काम गरेकोछ ।

रुवान्डाका राष्ट्रपतिको आदेशमा प्रतिपक्षी नेतासहित दुई हजार जेलमुक्त

रुवान्डाका राष्ट्रपतिको आदेशमा प्रतिपक्षी नेतासहित दुई हजार जेलमुक्त

किगाली, रूवान्डा । रूवान्डाका प्रतिपक्षी दलका नेता भिक्टर इनाविरसहित करिब दुई हजार बन्दीलाई शनिबार रिहा गरिएको छ ।

विश्वमा लोकतन्त्रको अवस्था

विश्वमा लोकतन्त्रको अवस्था

संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तरराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ ।

पानी जहाज दुर्घटनामा परी दशको मृत्यु, १२६ को उद्धार

पानी जहाज दुर्घटनामा परी दशको मृत्यु, १२६ को उद्धार

जाकार्ता । इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा विस्फोटः तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते

पाकिस्तानमा विस्फोटः तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते

इस्लामाबाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।