सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सोल । उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । विस्तृतमा


सन् २०१८ मा डिस्नेको कमाइ कति ?

सन् २०१८ मा डिस्नेको कमाइ कति ?

लस एन्जलस । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो ।

चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित

चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित

चाङ्शा । चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् ।

ससुरालीमा अपमानित भएको भन्दै आफ्ना बच्चासहित ६ जनाको गोली हानी हत्या

ससुरालीमा अपमानित भएको भन्दै आफ्ना बच्चासहित ६ जनाको गोली हानी हत्या

बैंकक। थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् ।

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

टोकियो । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गरेका छन् ।

रुसमा विस्फोट चौध जनाको मृत्यु

रुसमा विस्फोट चौध जनाको मृत्यु

मस्को । मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् ।

सोमालियाको राष्ट्रसङ्घीय कार्यालयमा मोर्टार आक्रमण

सोमालियाको राष्ट्रसङ्घीय कार्यालयमा मोर्टार आक्रमण

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रसङ्घीय कार्यालयमा बन्दुकधारीले गरेको मोर्टार आक्रमणबाट तीन जना घाइते भएको राष्ट्रसङ्घले जनाएको छ ।

इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो

इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो

आदिस अबाबा । इथियोपियाको राजधानी आदिस अबाबा निवासी बर्हानु मेगिट्सुको सयौं वर्ष पुरानो, त्रिकोणीय पर्खालले घेरिएको पारिवारिक भवनले इथियोपियाकै राजा महाराजा र सरकारहरुको उदय र अस्त देखेको छ ।

सिरियामा विद्रोही समूहबीच झडप, १९ जनाको मृत्यु

सिरियामा विद्रोही समूहबीच झडप, १९ जनाको मृत्यु

बेरुत । उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ

चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताएका छन् । उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिए ।

पहिरोमा परी ४१ जना बेपत्ता

पहिरोमा परी ४१ जना बेपत्ता

जकार्ता । इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् ।

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।