अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित

क्यानवेरा । अस्ट्रेलियन लिभरल पार्टीका नेता स्कट मरिसन अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री चुनिएका छन् । शुक्रवार भएको लिभरत पार्टी बैठकमा नेता पिटर डट्टनलाई हराउँदै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो । विस्तृतमा


पेरिसमा चक्कु प्रहार, सात जना घाइते

पेरिसमा चक्कु प्रहार, सात जना घाइते

पेरिस । पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् ।

जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो

जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो

टोक्यो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ ।

मदागास्करको रङ्गशालमा भागदौड हुँदा १ जनाको मृत्यु, ३७ घाइते

मदागास्करको रङ्गशालमा भागदौड हुँदा १ जनाको मृत्यु, ३७ घाइते

मदागास्कर, अन्तानानारिभो । मदागास्करको राजधानी अन्तानानारिभो मा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

इड्लिबमा व्यापक हवाइ हमला

इड्लिबमा व्यापक हवाइ हमला

बेरुत,लेबनान । सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा रूसी सहयोगप्राप्त सिरियाली सेनाले केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् ।

रङ्गशालमा भागदौड हुँदा एकको मृत्यु, ३७ जना घाइते

रङ्गशालमा भागदौड हुँदा एकको मृत्यु, ३७ जना घाइते

मदागास्कर, अन्तानानारिभो । मदागास्करको राजधानी अन्तानानारिभो मा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

जुबा, दक्षिण सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् ।

कोसोभोका नागरिकले सर्बियाली राष्ट्रपतिको बाटो छेकेपछि...

कोसोभोका नागरिकले सर्बियाली राष्ट्रपतिको बाटो छेकेपछि...

मिट्रोभिको, कोसोभो । कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अबरोध सिर्जना गरेका छन् । परस्पर बिरोधी दुई बाल्कन समुदायबीच यसले तनाब सिर्जना गर्ने सम्भावना बढेको छ ।

यमन शान्ति वार्ता स्थगित, लडाइँ अझ तीव्र हुने आशंका

यमन शान्ति वार्ता स्थगित, लडाइँ अझ तीव्र हुने आशंका

दुबई । संयुक्तराष्ट्र सङ्घको अगुवाइमा जेनेभामा हुनेगरी तय भएको यमन सरकार र विद्रोही हुथी समूहबीचको शान्ति वार्ता सुरक्षाको कारण देखाउँदै स्थागित भएको छ । विश्लेषकहरुले वार्ता रोकिएका कारण जारी युद्धमा अझ तिब्रता आउने आशंका व्यक्त गरेका छन् ।

दक्षिण सुडानमा हवाई दुर्घटना

दक्षिण सुडानमा हवाई दुर्घटना

जुबा । दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ ।

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

प्योङयाङ । उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।