भारतले पनि अमेरिकी सामानमा कर बढायो

नयाँदिल्ली । भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


म्यान्मारको जेलमा रहेका बङ्गलादेशका सत्र नागरिक मुक्त

म्यान्मारको जेलमा रहेका बङ्गलादेशका सत्र नागरिक मुक्त

याङ्गुन । म्यान्मारले यहाँको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ ।

एक युगको अन्त्यः पार्टीको नेतृत्व त्याग्ने एन्जेला मर्केलकाे घोषणा

एक युगको अन्त्यः पार्टीको नेतृत्व त्याग्ने  एन्जेला मर्केलकाे घोषणा

ह्यामबर्ग । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दैछिन् । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उहाँका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ ।

हिमालय क्षेत्रमा ८.५ रेक्टको भूकम्प जाने सम्भावनाः भारतीय वैज्ञानिक

हिमालय क्षेत्रमा ८.५ रेक्टको भूकम्प जाने सम्भावनाः भारतीय वैज्ञानिक

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

सिएनएन कार्यालयमा बमको चेतावनी, कार्यालय खाली गरियो

सिएनएन कार्यालयमा बमको चेतावनी, कार्यालय खाली गरियो

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ ।

राष्ट्रसंघमा अमेरिकी राजदूतमा हिथरको मनोनयन

राष्ट्रसंघमा अमेरिकी राजदूतमा हिथरको मनोनयन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नुअर्टलाई राष्ट्रसंघका लागि भावी अमेरिकी राजदूतमा मनोनयन गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको टेनेसीमा मृत्युदण्ड

अमेरिकाको टेनेसीमा मृत्युदण्ड

वासिङटन । विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ ।

सिद्धुको ‘आवाज हरायो', चिकित्सकहरुले दिए यस्तो चेतावनी

सिद्धुको ‘आवाज हरायो', चिकित्सकहरुले दिए यस्तो चेतावनी

एजेन्सी । पछिल्लो समय चुनावी प्रचारमा व्यस्त रहेका भारतीय कांग्रेस पार्टीका नेता नवोजित सिंह सिद्धको बोल्न नसक्ने भएका छन् । उनको आवाज सदाका लागि बन्द हुन सक्ने समेत आशंका गरिएको छ ।

राजस्थान विधानसभाका लागि मतदान शुरु, भाजपा र काङ्ग्रेसबीच कडा टक्कर हुने अनुमान

राजस्थान विधानसभाका लागि मतदान शुरु, भाजपा र काङ्ग्रेसबीच कडा टक्कर हुने अनुमान

जयपुर, राजस्थान । भारतको राजस्थानको विधानसभाका लागि मतदान शुरु भएको छ । एकसय ९९ स्थानका लागि यहाँ दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

नर्वेली प्रहरी चौकीमा ‘लेटर वम’ भेटिएपछि...

नर्वेली प्रहरी चौकीमा ‘लेटर वम’ भेटिएपछि...

ओस्लो, नर्वे । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ व्यवस्थापन टोलीले यसलाई निष्क्रिय पारेको अधिकारीहरूले बिहीबार बताएका छन् । विश्वकै शान्त मुलुकहरू मध्येको एक स्काडिनेभियाली मुलुकमा हिंसाका घटना विरलै सुनिने भएपनि उक्त शक्तिशाली विस्फोटक पदार्थ राजधानी ओस्लोदेखि दक्षिणपूर्वमा रहेको स्की प्रहरी चौकीलाई लक्षित गरी गोप्य रूपमा पठाइएको जनाइएको छ ।

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युएईको भ्रमण गर्ने

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युएईको भ्रमण गर्ने

भेटिकन सिटि । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस आउँदो फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने भएका छन् । क्रिश्चियन र इस्लाम धर्माबलम्वीहरूको सम्वन्धलाई थप मजबुत र सौहार्दपूर्ण बनाउनका लागि पोपले मुसलमान समुदायको राष्ट्र युएइको भ्रमण गर्न लागेको समाचारमा जनाइएको छ ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।