अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् । विस्तृतमा


दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

वासिङ्टन । छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।

स्पेनिस ला लिगाः रियल भालाडोलिडमाथि रियल म्याड्रिडको शानदार जित

स्पेनिस ला लिगाः रियल भालाडोलिडमाथि रियल म्याड्रिडको शानदार जित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । रियल भालाडोलिड घरेलु मैदानमा भएको खेलमा रियले भालाडोलिडलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

एनआरएन महिला फोरम अष्ट्रियाको संयोजनमा भियनामा मनाइयो नारी दिवस

एनआरएन महिला फोरम अष्ट्रियाको संयोजनमा भियनामा मनाइयो नारी दिवस

भियना । गैर आवासीय नेपाली संघ महिला फोरम अष्ट्रियाले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस अष्ट्रियाको भियनामा भव्य रुपमा सम्पन्न गरेको छ ।

हृदयघातको कारण कोरियामा नेपाली युवकको मृत्यु

हृदयघातको कारण कोरियामा नेपाली युवकको मृत्यु

काठमाडौँ । रोजगारीको लागि कोरिया पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । कोरियाको हासाङ्गस्थित एक मोटर पार्टस् कम्पनीमा कार्यरत उदयपुरका भुपाल राईको हृदयघातका कारण मृत्यु भएको हो । शनिबार बेलुकासँगै बस्ने साथीहरुसँगै खाना खाने क्रममा एक्कासी ढलेपछी उनलाई अस्पताल पुर्याइएको थियो अस्पताल पुर्याएपछि उनको मृत्यु भएको पुष्टि भएको हो । अहिले उनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

विमानमा सवार सबै १५७ जनाकै मृत्यु

विमानमा सवार सबै १५७ जनाकै मृत्यु

नैरोबी । इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ ।

कारबाहीमा साठी तालिबान लडाकू मारिए

कारबाहीमा साठी तालिबान लडाकू मारिए

अफगानिस्तान । अफगानी सुरक्षाकर्मीले गत चौबिस घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् ।

१४९ जना यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना

१४९ जना यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना

एजेन्सी । इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको १४९ जना यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

भारतमा निर्वाचनको मिति आज घोषणा हुने

भारतमा निर्वाचनको मिति आज घोषणा हुने

नयाँ दिल्ली । भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ ।

प्रहरी कार्यालयमा डरलाग्दो आक्रमण, नौ जना प्रहरी मारिए

प्रहरी कार्यालयमा डरलाग्दो आक्रमण, नौ जना प्रहरी मारिए

याङ्गुन । प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।

एकसय ४९ यात्रु बाेकेकाे बाेइङ विमान दुर्घटना

एकसय ४९ यात्रु बाेकेकाे बाेइङ विमान दुर्घटना

इथियोपिया । एकसय ४९ यात्रु बोकेर उडेको इथियोपियन एयरलायन्सको बोइङ विमान दुर्घटनामा परेको छ ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

काठमाडौं । श्रीमद् भागवतमा कैयौं पौराणिक कथाहरु रहेका छन् । यसका साथै जीवनका कैयौं नीति तथा रीतिरीवाजहरु यसमा समावेश गरिएको छ । भगवान कृष्णले आफ्नो उपदेशमा यस्तै एक नीति बताएका छन् । कृष्णले यस्ता ६ कुराहरुको बारेमा बताएका छन्, जसको बारेमा नराम्रो सोचेमा मानवलाई हानी पुग्न जान्छ । उक्त ६ कुराहरुको अपमान गरेमा मानिसले स्वयं यसको दुष्परिणाम झेल्नुपर्छ ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।