मुलरको प्रतिवेदनको पर्खाइमा अमेरिकी सांसदहरु, राष्ट्रपति ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान

वासिङ्टन । अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ । विस्तृतमा


रोहिङग्या मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

रोहिङग्या मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

म्यानमारमा रोहिङग्या समुदायका नागरिकमाथि भएको यातनाको विषयमा अझै पनि म्यानमारको सेनाको आलोचना जारी नै छ ।

सुन्दर तथा शक्तिशाली दरबारिया महिलाहरु

सुन्दर तथा शक्तिशाली दरबारिया महिलाहरु

एजेन्सी । इन्टरनेशनल बिजनेस न्यूजले केही समयअघि संसारका सबैभन्दा सुन्दर दरबारिया महिलाहरुको सूची निकालेको

‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् ।

दक्षिण सुडानमा भएको शान्ति सहमतिको स्वागत

दक्षिण सुडानमा भएको शान्ति सहमतिको स्वागत

खारतुम । दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका छन् ।

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् ।

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

मस्को । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन् ।

दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

खारटौम । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ ।

प्रत्येक वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर

प्रत्येक वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर

हानोई । भियतनाममा प्रत्येक वर्ष २० हजार व्यक्तिलाई कलेजोको क्यान्सर हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

१३ जना आतङ्ककारी मारिएपछि...

१३ जना आतङ्ककारी मारिएपछि...

अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन् ।

बारुदी सुरुङमा विस्फोट, ६ जना प्रहरीको मृत्यु

बारुदी सुरुङमा विस्फोट, ६ जना प्रहरीको मृत्यु

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

मधुमेह रोगीले के खाने–के नखाने ?

मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरको कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।